
प्रजातन्त्र दिवसको अवसरमा सोमबार राजधानीमा ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा उनले सात सालमा प्रजातन्त्रसँगै राष्ट्रियताको बिजारोपण पनि भएको दाबी गरे ।
उनले वाम गठबन्धनलाई फुटाउने खेलमा लाग्नुभन्दा पनि कांग्रेस अब पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष खिलानाथ दाहालले मजदुरहरुको न्यूनतम् तलब १५ हजार रुपैयाँ बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्