बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सोमबार प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उनले ‘विपक्षलाई पनि सँगै लैजानसकेमात्रै उपलब्धि हासिल हुनेछ’–भने । कांग्रेस वर्तमान सरकारसँग सहकार्य
रुसको किज्ल्यार सहरमा रहेको चर्चमा प्रवेश गरेका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेको हो । चर्चमा प्रार्थना गरिरहेकाहरुमाझ गोली प्रहार हुँदा भागदौड मच्चिएको थियो । घटनामा एक सुरक्षाकर्मीसहित
यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन, लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने
महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका हुन् । महेशपुर
मुलुकभरका तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठन महासंघले नयाँ सरकार र सबै प्रमुख राजनीतिक दलहरूलाई मुलुुकको आर्थिक विकासका लागि समर्पित रहने आफ्ना घोषणापत्र स्मरण गराउँदै यसप्रति
नेपाली उद्योगीहरुले आत्मनिर्भरताको नामममा सिन्डिकेट लाद्न खोजेको संघको आरोप छ । वि.सं. २०३० सालमा स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय मापदन्डका गुणस्तरीय औषधिहरु विदेशबाट आयात गरी सर्वसुलभरुपमा बिक्री–वितरण गर्दै आएको एनसीडीएले औषधि
पहलले संघीय संसदमा निर्वाचित पहलका सदस्यद्वय उमेश श्रेष्ठ र एल पी साँवा लिम्बूलाई सम्मान गर्नेक्रममा अध्यक्ष पद्म ज्योतिले उक्त विश्वास व्यक्त गरेका हुन् । कार्यक्रममा उपाध्यक्ष कुशकुमार जोशीले जिम्मेवार व्यवसाय
नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इनकर्पोरेटेड प्रालिले सदरमुकाम फुङ्लिङमा ४२औं महिन्द्रा एन्ड महिन्द्रा शोरुमको स्थापना गरेको हो । शोरुमको सोमबार १ नम्बर प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा,
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य आइतबार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार छापामारी नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट अनुमति नलिइ सुनसरी र मोरङमा सन्चालन गरिएका वित्तीय संस्थाका सन्चालकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा