Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


कांग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसदको बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको कांग्रेसका नेता तथा समितिका संयोजक

श्रीदेवीको मृत्युबारे विवाद

दुबईको अस्पतालले पोस्टमार्टम् रिपोर्टमा ‘मृत्यु स्वाभाविकरुपमा भएको होइन’ भनेर दिएको भन्दै भारतीय सन्चारमाध्यमले उनको हत्या भएको हुनसक्ने आशंकासहितका समाचार प्रकाशन/प्रशारण गरेका छन् । उनको मृत्युको कारण हृदयाघात, बाथटबमा डुबेर, रक्सी

अन्तरिम विधान र जनसंगठन एकताको खाका ल्याउन उपसमिति

एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल

सुजुकीको ‘इन्टुडर’ बाइक सार्वजनिक

कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी १५० सीसीको बाइक सार्वजनिक गरेको हो । बाइकमा एम १८ सय आर स्टाइलको हेडलाइट, डिजिटल मिटर, एबीएस प्रणाली जडानलगायतको विशेषता रहेको कम्पनीले जनाएको छ

मंगलबार सुन–चाँदीको मूल्य स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५७ हजार ८०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि स्थीर

मंगलबार सेयरबजार सुधारियो

बजार परिसूचक नेप्से ५ अंकले सुधारिएर १३ सय ६४ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका आधाजसो समूह रातो रहे भने आधा समूह हरियो रहे । उत्पादनमूलक समूहमा सबैभन्दा उच्च १०

आगामी वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य : अर्थमन्त्री

मंगलबार बधाइ एवं शुभकामना दिन अर्थ मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग उनले यस्तो बताएका हुन् । लगानीयोग्य पुँजी अभावबारे आफू पूर्ण जानकार रहेको उनले उल्लेख गरे । महासंघको

नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु ५०० को नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चारजना पक्राउ परेका हुन् । धनुषा, शर्षा नगरपालिका–९

बलात्कारीलाई ८ वर्ष कैद

जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको ३ (२) बमोजिम लिम्बूलाई ८ वर्ष कैद र रु २५ हजार पीडितका नाममा क्षतिपूर्ति भराउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर

झापा गोल्डकपको तयारी पूरा, ४ हजार दर्शक क्षमताको बाँसको प्यारापिट निर्माण

मंगलबार झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित सिक्किम युनाइटेड भारत गरी