२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मंगलबार सुन–चाँदीको मूल्य स्थीर


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५७ हजार ८०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि स्थीर रहेर तोलाको ७५० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३४ डलर हाराहारीमा कारोबार भएको थियो ।