तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धका क्रममा ३९ जनाको ज्यान गएको यो गाउँका बासिन्दाले लोकतन्त्रको अनुभूति नपाएको गुनासो गरेका हुन् । (भिडियो)
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २१७४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्तौलाको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक र चालकलाई
डीबी विष्ट/ईमेज:बझाङ, फागुन १६ । बझाङको दुर्गम छविस पाथीभेरा गाउँपालिका वडा नम्बर ६ लेकगाउँमा खानेपानीको हाहाकार भएको छ । बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका बासिन्दाको समस्या अझै टरेको छैन
भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगामी साता पूर्वराजदम्पत्ती केही दिनका लागि झापा जाने भएका हुन् । पूर्वराजाका सहयोगी डा. फणिराज पाठकका अनुसार अर्को हप्ताका लागि भ्रमण तय भएको जनाए । पूर्वराजदम्पत्ती नीजि भ्रमणको सिलसिलामा झापा
काठमाडौं, फागनु १६ । टेसिन खेलाडीहरु रोजर फेडेरर र सेरेना विलियम्सले वर्ष खेलाडीको उपाधि जितेका छन् । गएराती सम्पन्न लरे वल्र्ड स्पोर्ट्स अवार्डमा फेडेररले वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।
काठमाडौं, फागुन १६ । वाम गठबन्धन संविधान संशोधन गर्न तयार भएपछि संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने भएको छ । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न वाम गठबन्धन
जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनि उच्च अदालतमा निवेदन दिने तयारीमा लागेका हुन् । उनका पक्षमा वकालत गर्ने कानुन व्यवसायी निवेदन दर्ता गर्ने तयारीमा जुटेका छन्
रुकुम, फागुन १६ । रुकुम पश्चिमको मुसिकोटमा निर्माणाधीन रंगशाला अलपत्र परेको छ । बजेट अभावका कारण निर्माणाधीन रंगशालाको काम अलपत्र परेको हो । तत्कालिन जिल्ला विकास समिति रुकुमले एक लाख,
धनकुटा, फागुन १६ । चौथो धनकुटा महोत्सव र प्रदेश नम्बर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तिब्र पारिएको छ । मेला स्थलमा गेट निर्माण, स्टल निर्माणलगायत अन्य प्रचारप्रसारको