सुजुकीको ‘इन्टुडर’ बाइक सार्वजनिक • Image Khabar Image Khabar


सुजुकीको ‘इन्टुडर’ बाइक सार्वजनिक


Imagekhabar
१५ फाल्गुन २०७४, मंगलवार २०:२७

सुजुकीको ‘इन्टुडर’ बाइक सार्वजनिक

कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी १५० सीसीको बाइक सार्वजनिक गरेको हो ।

बाइकमा एम १८ सय आर स्टाइलको हेडलाइट, डिजिटल मिटर, एबीएस प्रणाली जडानलगायतको विशेषता रहेको कम्पनीले जनाएको छ ।

सो बाइकको बजार मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्