आगामी दुई वर्षभित्र यो सडकखन्डलाई कालोपत्रे गरिसक्नुपर्ने भएकाले हाँसिवाङदेखि चौरजहारीसम्मको ३४ किलोमिटर सडकखन्ड विस्तार गर्न थालिएको हो । गत जेठदेखि नै सडक विस्तारको काम सुरु गर्ने भनिएपनि वर्षायाम र विभिन्न
आर्थिक वृद्धि दोहोरो अंकको भएरमात्रै नहुने भन्दै उनले स्थीरसमेत हुने बताए । बधाइ तथा शुभकामना दिन बिहीबार बालुवाटर पुगेको नेपाल चेम्बर अफ कमर्सको टोलीसँग प्रधानमन्त्री ओलीले दोहोरो अंकको आर्थिक वृद्धिका
नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको सेयर बोनसबापत सेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको सुरुदेखि हालसम्म बोर्डमा
साथै, ट्राफिक नियम उल्लंघन तथा मादकपदार्थ सेवन गरी सवारी चलाएका अवस्थामा ५२३ मोटरसाइकललाईसमेत नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस
बिहीबार बिहान हरिसिद्धि देवीको मूर्तिमा बलि दिएपछि हरिसिद्धि देवीको गण नाच देखाइएको थियो । प्रत्येक वर्ष योमरी पूर्णिमा र फागुपूर्णिमामा हरिसिद्धि देवीको नाच सर्वसाधारणलाई देखाउने चलन रहेको छ । नाचको
विभिन्न देशमा बसोबास गर्दै आएका एनआरएनएहरुले काठमाडौंको शंखमूलमा फागुपूर्णिमा मनाएका हुन् । सो अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो । अष्ट्रेलिया एनआरएनका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देलले नेपालीहरु जहाँ रहेपनि आफ्नो कला,
नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि सुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखन्ड महोत्सव अवधिभर सन्चालन हुने जनाइएको छ । महोत्सवमा आउनेहरुलाई सहज आवत–जावत गर्न यही फागुन १६ गतेदेखि २६
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्तरुपमा नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाटमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने–‘अब सबै मिलेर देशमा चौतर्फीरुपमा समृद्धि दिन्छौं, देशमा विकासको आवश्यकता छ,
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई हराउँदै थ्रीस्टार उपाधिनजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टार ‘सडनडेथ’मा ४–३ ले विजयी भएको हो । निर्धारित् समयमा दुवै टिमबाट १–१ गोलको
होलीमा स्वदेशीमात्र हैन, विदेशी पर्यटकहरु पनि दिनभर रङमा रंगिएका थिए । राजधानीका विभिन्न पर्यटकीय क्षेत्रमा उनीहरुको ठूलै जमात उत्साहितरुपमा रमाएका थिए । पर्यटकहरुले ‘ह्याप्पी होली’ लेखिएका सेता टिसर्टसमेत लगाएका थिए