सरकारले डा. युवराज खतिवडा, रामनारायण बिंडारी र विमला राई पौडेललाई राष्ट्रियसभामा मनोनीत गरेको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले मनोनीत गरेका तीनजनाले शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट
केन्द्रीय सुरक्षा समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले जनताले अनुभूत गर्नेगरी सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाउन निर्देशन दिए । उनले सरकारले मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने विषयलाई मुख्य प्राथमिकता राखेको बताउँदै
शिष्टाचार भेटका लागि बुधबार सिंहदरबार पुगेकी नेपालस्थित जनवादी गणतन्त्र चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्नेक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् । मन्त्री
गत शनिबार बिहान करिब ८ बजे ललितपुरस्थित हरिसिद्धि क्यान्सर हस्पिटलमा उनको निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि शाक्यसिंह विहार, थैना, पाटनमा राखी बुधबार दिउँसो शंखमूलमा थेरवाद
अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ । प्रधानमन्त्रीकारुपमा नेकपा एमालेका अध्यक्ष ओलीले
बुधबार घरेलु मैदानमा झापाले भारतको सिक्किम युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेल अत्यन्तै प्रतिस्पर्धात्मक बन्यो । गोलको
युवा लेखक नरेश बमद्वारा लिखित पुस्तक ‘सवल’को बुधबार राजधानीमा विमोचन गर्दै उनले संघीय नेपाल अवसर र चुनौतीपूर्ण दुवै रहेको बताए । ‘प्रधानमन्त्री ओलीजीले संघीयताकाबारेमा अझै केही शंका गरेकोजस्तो देखिन्छ, यो
श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
‘संविधान संशोधनका लागि विभिन्न धारा, उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुईदिनभित्रै सरकारमा सहभागी हुन्छौं’–उनले भने । बुधबार रिपोर्टर्स् क्लबद्वारा राजधानीमा आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा फोरम
निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेपछि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले उम्मेदवारी दर्ता गराएका हुन् ।