गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको उपस्थितिमा लाप्राक नमुना बस्तीका निर्माणाधीन घरहरु कुन लाभग्राहीलाई कुन क्षेत्रको, कुन नम्बरको घर पर्ने हो गोलाप्रथाद्वारा निर्धारण गरिएको
राष्ट्रपति निर्वाचनको लागि बुधबार बामबाट राष्ट्रपति विधादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुम।री लक्ष्मी राईले उम्मेदवारी मनोनय दर्ता गराएका छन् । फोटोः ईमेजखबर
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य मंगलबार तोलामा
उतार–चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर १३ सय १५ पुग्यो । उत्पादनमूलक समूह झिनो अंकले रातो रहेबाहेक अरु सबै समूहमा सुधार आयो । बिमा समूहमा सबैभन्दा उच्च १६१
अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको मध्यावधि समीक्षामा ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने संशोधित अनुमान सार्वजनिक गरेको हो । बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको थियो ।
अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आएका छन् । नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्याक्षसमेत रहेका ४६ वर्षीय उपाध्यायले संवैधानिक कानुन, फौजदारी
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला
तर, काठमाडौं महानगरपालिकाको बेवास्ताका कारण त्यस्ता आकाशेपुल व्यापार गर्ने थलोकोरुपमा विकसित भएका छन् । राजधानी काठमाडौंका विभिन्न सडकमाथि निर्माण गरिएका आकाशेपुल लथालिंग अवस्थामा पुगेका छन् । सडक वारपार गर्न सहज
आसन्न चुनावमा संस्थापन पक्षबाट मणि कुँवर र असन्तुष्ट पक्षबाट कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैक्रममा बुधबार शेर्पा प्यानलले पोखरामा आफू पक्षधर भेला सम्पन्न गरेको छ
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा भएको ‘प्रदेश–४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले यस क्षेत्रको हिमाली क्षेत्रमा स्की, घोडचढी, हन्टिङ, क्लाइम्बिङ, पाराग्लाइडिङ, बन्जीजम्प, र्याफ्टिङ, ट्राइथोलनलगायत