
अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ ।
प्रधानमन्त्रीकारुपमा नेकपा एमालेका अध्यक्ष ओलीले यही फागुन ३ गते शपथ लिएका थिए ।
फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसदमा शपथ लिएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्