प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट


Imagekhabar
२३ फाल्गुन २०७४, बुधबार १८:४०

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ ।

प्रधानमन्त्रीकारुपमा नेकपा एमालेका अध्यक्ष ओलीले यही फागुन ३ गते शपथ लिएका थिए ।

फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसदमा शपथ लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्