Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


Timilsina elected unopposed as NA Chair

Senior- most NA member Tara Devi Bhatta at today’s NA meeting held at the Federal Parliament Building, New Baneshwor, announced his unopposed election to the post. Timilsina’s candidacy was proposed

कामपामा विषयगत कामको बाँडफाँट

बुधबार राजधानीमा बसेको बैठकले नगर कार्यपालिकाको विद्यमान संगठन संरचनामा रहेका ११ ओटा विभाग हेर्ने गरी वडाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सबै सदस्य कुनै न कुनै समितिमा पर्ने गरी जिम्मेवारी बाँडेको हो ।

‘गर या मर’को खेल, नेपालले यसरी पाउनसक्छ एक दिवसीयको मान्यता

जिम्बाब्वेमा जारी विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा पुग्न असफल चार टोलीले प्लेअफ खेल्न लागेका हुन् । अर्को खेलमा बिहीबारै नेदरल्यान्ड्स र हङकङ भिड्दैछन् । खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा

पूर्वमा पेट्रोलियम पदार्थको ढुवानी बन्द

नेपाल आयल निगमले सहमति कार्यान्वयन नगरेकोे भन्दै चालकहरुले इन्धन ढुवानीमा अवरोध गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष तोकप्रसाद दुलालले माग पूरा नभएसम्म पेट्रोलियम पदार्थको लोड–अनलोड कार्य नहुने

प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’

परिषदका सचिव नृपध्वज निरौलाले बुधबार अपराह्न सचिवस्तरीय निर्णय गर्दै गत साउन २१ गते नै पराजुलीको उमेर ६५ वर्ष पुगिसकेको देखिएकाले उनी पदमुक्त भइसकेको जानकारी गराएका हुन् । सचिवालयले न्याय परिषद

धादिङमा एम्बुलेन्सको अनुगमन सुरु

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका एम्बुलेन्सहरुको अनुगमन सुरु गरेको हो । सरकारले तोकेको मापदन्डविपरीत एम्बुलेन्स सन्चालन गरिएको भन्ने गुनासा बढेपछि अनुगमन थालिएको हो । एम्बुलेन्समा प्राथमिक उपचारका लागि आवाश्यक पर्ने

६ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की ६ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । घरमा

एक हजारको नोट फोटोकपी गरेर ठग्ने गिरोह पक्राउ

धरानको भानुचोकस्थित क्वालिटी कलर ल्याबबाट हजारको नोट फोटोकपी गरेर ठगी गर्दै आएका धरानका मनीष राई, कलर ल्याबका सन्चालक रिपेश शाक्य, मीनकुमार राई, प्रकाश भण्डारी, राज राई र दिवश राईलाई प्रहरीले

‘शिक्षक व्यवस्थापन गर्न छुट्टै ऐनको आवश्यकता’

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले स्थानीय तहबाट नै सन्चालन हुने नयाँ शैक्षिकसत्रमा शिक्षक व्यवस्थापन गर्न छुट्टै ऐनको आवश्यकता रहेको बताएका हुन् । कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले

युवतीमाथि कुटपिट, शरीरमा तातो घिउ खन्याइयो

सोनीलाई कुटपिटका साथै शरीरमा तातो घिउ खन्याएर भीमदत्तनगरपालिका–१० गड्डाचौकीका राकेश चन्द फरार भएका छन् । कुटपिटबाट घाइते भएकी चन्दलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएको छ