
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका एम्बुलेन्सहरुको अनुगमन सुरु गरेको हो ।
सरकारले तोकेको मापदन्डविपरीत एम्बुलेन्स सन्चालन गरिएको भन्ने गुनासा बढेपछि अनुगमन थालिएको हो ।
एम्बुलेन्समा प्राथमिक उपचारका लागि आवाश्यक पर्ने अक्सिजनलगायतका सामग्री नरहेको पाइएको छ ।
एम्बुलेन्सहरुले मानेमानी भाडा लिने र बिरामीहरुलाई निजी अस्पतालहरुमा लगेर छाड्ने गरेको पनि पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्