सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेबाट ८ जनाको टोली आधारशिविर पुगेको हो । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । आङकामी शेर्पाको नेतृत्वमा आधारशिविर पुगेको टोलीले
चालकहरुको आन्दोलन स्थगनसँगै पूर्वी नेपालमा बढेको तेलको संकट मत्थर हुने देखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय वार्तापछि ढुवानी मजदुरले आन्दोलन स्थगित गरेका हुन् । वार्तामा सात
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सर्लाहीको बयलवासबाट बरहथवाबजारतर्फ जाँदै गरेको ना४ख ६०५८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा हरिवन नगरपालिका–८ का
उखु बिक्रीबापतको पैसा नपाएपछि उनीहरुले शुक्रबार इन्दुशंकर चिनी उद्योग हरिवनको मूलगेटमा कालोझन्डा गाडेका हुन् । उखु बिक्री गरेको लामो समयसम्म पनि उद्योगले भुक्तानी रोक्दा व्यवहार धान्न समस्या भएपछि बाध्य भएर
राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा जारी प्रतियोगिताको पहिलो दिन शुक्रबार दुवै समूहका सेमिफाइनलसम्मका खेल सम्पन्न भएका छन् । दुईदिने प्रतियोगिताको पुरुषतर्फ ५५ वर्षभन्दामुनि, ६५ वर्षभन्दामुनि र ६५ वर्षभन्दामाथि गरी तीन
शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको मतदानमा प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजित गर्दै तुम्बाहाम्फे उपसभामुख बनेकी हुन् । तुम्बाहाम्फेको पक्षमा २०१ मत पर्यो भने विपक्षमा ५८ मत परेको छ
तर, आन्तरिक व्यवस्थापनमा समय लागेको भन्दै मुख्यमन्त्रीहरुले सरकारलाई पूर्णता दिन नसकेका हुन् । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले अहिलेसम्म चारजनामात्र मन्त्री नियुक्त गरेका छन् । सातओटा मन्त्रालय रहेको प्रदेश
बुधबारदेखि इन्धन ढुवानी गर्ने ट्यांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरिएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका हुन् । ट्यांकर चालक तथा सहचालकहरुले उक्त प्रणाली लागू गर्नु एक दिनअघिदेखि
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्यु हुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उक्त दुर्घटनाका कारण भएको
कर्मचारी सञ्चय कोष ऐन, २०१९ को नवौं संशोधनपछि कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि कोषकट्टीको सुविधा दिन लागेको हो । कोषले वैदेशिक रोजगारीमा रहेकालाईसमेत कोष जम्मा गर्ने सुविधा दिने तयारी