Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा, वैशाख ३१ । सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ

Lightning strike damages eight houses

Phalebas, Parbat, May 14 (RSS): Lightning strike damaged eight houses at Bachchha of Bihadi Rural Municipality-1 in Parbat district last night. A six-month-old child was also hurt in the incident.

लघु उद्यम संचालन गरेर मालामाल, विदेश जान खोज्ने युवालाई गाउँमै जागिर

विवेक भण्डारी/ईमेज:नवलपरासी, बैशाख ३१ । नेपालमा रोजगारीका अवसर नभएको भन्दै दैनिक दुई हजार युवा विदेश पलायन भइरहँदा केही युवा भने सीप सिकेर स्वदेशमै उद्यम सञ्चालन गरिरहेका छन् । यसबाट उनीहरु

चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

पर्वत, वैशाख ३१ । गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् ।

परीक्षा दिन गएकी छात्रालाई खोलाले बगायो, ६ जनाको उद्धार

रामेछाप, बैशाख ३१ । रामेछापमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थीलाई बगाएको छ । मन्थली बजारलगायतका स्थान अस्तव्यस्त बनेको छ । मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि

कोशी करिडोरको ६ अर्ब १३ करोड रुपैयाँको ठेक्का स्वीकृत

पाँचथर, बैशाख ३१ । पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको कोशी करिडोरको काम अघि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको

चितवनस्थित दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

चितवन, वैशाख ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र

मोरङका खोला नालाबाट अवैधरुपमा ढुङ्गा गिट्टी उत्खनन्

मोरङ, बैशाख ३१ । मोरङको खोला नालामा अवैधरुपमा ढुङ्गा गिट्टी उत्खनन् बढेको छ । नियामक निकायको अनुगमन अभावमा क्रसर उद्योग र तिनका सहयोगीले मापदण्ड विपरित अवैध रुपमा खोला नालाबाट ठूलो

कैलालीमा हुरीले छानो उडाउँदा एकजनाको मृत्यु

बिराज रोस्यारा/कैलाली, वैशाख ३१ । गएराति आएको आँधीबेहरी (हुरी)ले घरको छानो उडाउँदा घरमा लगाएको बल्ली (काठको खम्बा) खसेर एकजनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका १ माघी होमस्टेमा रहेको

कलाकारदेखि पत्रकार र समलिङ्गीसम्मलाई र्‍याम्पमा उतार्ने तयारी

काठमाडौं, वैशाख ३१ । फेसियल हाउसको आयोजनामा जेठ ११ गते शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडलमात्र नभई रोलमोडल