Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


आजदेखि देशभर लोडसेडिङ अन्त्य भएको विद्युत प्राधिकरणको दावी

काठमाडौं, बैशाख ३१ । नेपाल विद्युत प्राधीकरणले आजदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएको र योसँगै अब मुलुक लोडसेडिङमुक्त

स्पेसिन लिगमा बार्सीलोनाको अपराजित यात्रा तोडियो

काठमाडौं, बैशाख ३१ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा तोडिएको छ । ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सालाई लेभान्तेले ५-४ ले हराएको हो । लिगमा अपराजित रहँदै नयाँ

Visit Myagdi Year 2075 commences

Babiyachaur, Myagdi, May 14 (RSS): The Visit Myagdi Year 2075 has kicked off in Maygdi district with a goal of promoting tourism. The Myagdi Chamber of Commerce and Industry initiated

युभेन्टसलाई लगातार सातौं पटक ईटालियन लिगको उपाधि

काठमाडौं, बैशाख ३१ । इटालियन फुटबल क्लव युभेन्टसले लगातार सातौं पटक ईटालियन लिग अर्थात सिरी ए को उपाधि जितेको छ । गएराती भएको खेलमा एएस रोमासँग गोलरहित बराबरी खेल्दै युभेन्टसले

‘फर्जी समाचार’ बारेको कानूनलाई समीक्षा गरिन्छः प्रधानमन्त्री महाथिर मोहमद

काठमाडौं, बैशाख ३१ । नवनिर्वाचित मलेशियाली प्रधानमन्त्री महाथिर मोहमदले अघिल्लो सरकारले ल्याएको विवादास्पद झूठा समाचार कानूनबारे समीक्षा गर्ने प्रतिवद्धता जनाएका छन् । अप्रिलको शुरुतिर मलेशियाली पूर्व नेतृत्वले गलत सूचना फैलाउने

म्याग्दी भ्रमण वर्ष शुभारम्भ, ट्रेकिङ रुटको राजधानी बनाउने घोषणा

म्याग्दी, वैशाख ३१ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार

राजस्थानले ‘प्ले अफ’मा पुग्ने सम्भावना बढाउँदा मुम्बई दबाबमा

मुम्बई, वैशाख ३१ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै राजस्थानले प्ले अफ् चरणमा पुग्ने सम्भावना बढाउँदा मुम्बई दबाबमा परेको

सिजनको इङ्गलिस प्रिमियर लिग सकियो, मोहोमद सालाह बने सर्वाधिक गोलकर्ता

काठमाडौं, बैशाख ३१ । यो सिजनको इङ्गलिस प्रिमियर लिग फुटबल सकिएको छ । अन्तिम दिनका खेलहरुपछि स्वान्सी सिटी रेलिगेशनमा परेको छ भने लिभरपुलले चौथो स्थानमा लिग सकाउँदै अर्का वर्षको च्याम्पियन्स

भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु, रेल र बससेवा ठप्प

काठमाडौं, बैशाख ३१ । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको

केटीले नै मन्जुर नगरेपछि रोकियो बालविवाह

महोत्तरी, वैशाख ३१ । महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ । जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा रोकिएको हो ।