Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आज सुनुवाई गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलाशले मुख्यमन्त्री

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

प्रतिनिधि सभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक यही जेष्ठ १ गतेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण

कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले त्यस

काठमाडौंमा चित्र तथा मूर्तिकला प्रदर्शनी सुरु

काठमाडौं । काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तर्गत काठमाडौंको नक्शालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरुको प्रदर्शनी सुरु गरिएको हो ।

सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ ।

अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा आफ्ना धाराण प्रस्तुत गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको

राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न खोजेको आभाष भयो : सांसद शर्मा

काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्नु नहुने बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । सांसद

चलचित्र ‘एक्टर’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘एक्टर’को छायांकन शुक्रबार सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या

कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छ : नेता दाहाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको शुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा