Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नेकपा एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ । स्थायी कमिटीको बैठक शनिवारदेखि जारी छ

रफाह क्षेत्र छोड्न सर्वसाधारणलाई इजरायलको अपील

एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ । इजरायली सेनाले इजरायलले रफाहको पूर्वी जिल्लाका बासिन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल–मावासीलाई

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौं । गएराति काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ । धिमालको हत्यामा

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्न चापिय क्षेत्रको

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइएको हो । बैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख

ललितपुर मेयर्सकप टी–ट्वेन्टी महिला क्रिकेटमा ललितपुर मेयर्स-११ को विजयी सुरुवात

काठमाडौं । ललितपुर मेयर्सकप टी–ट्वेन्टी महिला क्रिकेट आयोजक ललितपुर मेयर्स–११ ले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा ललितपुरले बागमती प्रदेशलाई सात विकेटले हराएको हो

अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ७० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन,

स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइयो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरमको

नेकपा एसको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनहरुको मस्यौदामाथि छलफल सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ । शनिबारबाट काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको पार्टी स्थायी कमिटी

मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुक अहिले संघीयता कार्यान्वयनको बहस र छलफलमा रहेको बताउनुभएको छ । शनिबार महालक्ष्मी नगरपालिका वडा नम्बर १० को नवनिर्मित भवन उद्घाटन गर्दै सभामुख