काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । अहिले सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली
काठमाडौं । नेकपा(एमाले) मधेश प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताउनुभएको छ । आइतवार मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता
काठमाडौं । संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले डाकेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभामुख घिमिरेले आफ्नै कार्यकक्षमा कानुनमन्त्री, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसंग छलफल गर्नुभएकोमा बैठक बिना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिनाअवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा
काठमाडौं । चितवनमा विद्यार्थी लिन गएको बसमाथि अज्ञात समूहले आगजनी गरेको छ । चितवनको ददेरीस्थित लिटिल एन्जलस स्कूलअन्तर्गत स्मल हेवेन मोर्डन स्कूलको बसमा आगजनी भएको हो । आइतबार बिहान स्कुलबाट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नर्सिङ क्षेत्रका समस्या समाधान गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतवार १४ औं नर्सिङ सम्मेलनको अवसरमा आयोजित
काठमाडौं । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबारभन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताउनुभएको छ । कास्की घरजग्गा तथा आवासीय विकास संघको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालले दिएको राजीनामा राष्ट्रपतिबाट आइतबार स्वीकृत भएको हो
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुभएको बताएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल र
काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने जनाइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग