Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सरकार छोडने निर्णय गरेका छैनौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताउनुभएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित

राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म बुझाउन सकेका छैनौं : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि

बजेट बनाउन राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर

प्रदेश सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौं : कांग्रेस

काठमाडौं । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताउनुभएको छ ।

सरकारले मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउन आवश्यक ध्यान दिनेछ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानका विषयलाई प्रभावकारी बनाउने गरी योजना तय गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले सोमवार काठमाडौंमा

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका

सरकारले नुन, चिनी र मलको सहज आपूर्तिका लागि ठोस योजना बनाउँछ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताउनुभएको छ । सोमबार प्रनिधिनि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र

यसै हप्ताभित्र सरकार बिस्तार हुन्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताउनुभएको छ । सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको

अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी मनाउने

काठमाडौं । विभिन्न रचनात्मक कार्यक्रमसहित अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । अनेरास्ववियूले स्थापना दिवसका अवसरमा जेठ १-७ गतेसम्म उपत्यकाको विभिन्न क्याम्पसमा फरक फरक कार्यक्रम गरेर

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार कोशी प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको हो । कार्कीको ५७ मत र विपक्षमा