एजेन्सी । भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएका छन् । मुम्बईमा आएको आँधीका कारण विशाल होर्डिङ बोर्ड घर र पेट्रोल
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।
काठमाडौं । आज नेकपा एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ललितपुरमा शुरु हुनेछ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक स्थगित गरि आज बिहान ८ बजेका लागि सारिएको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा
काठमाडौं । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारणलाइनबाट
काठमाडौं । नेकपा एमालका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसमितिले आगामी बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गरेको प्रति असन्तुष्टि जनाउनु भएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सोमबार नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु भएको हो । त्यस्तै, राज्यमन्त्रीमा जसपाकै
काठमाडौं । सुदूरपश्चिम प्रदेश र एपिएफले जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिमले कोशी प्रदेश र एपिएफले