काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध लडिरहेको इजरायललाई हतियार आपुर्ति रोकेर अमेरिकाले गल्ती गरेको बताउनुभएको छ । इजरायलले गाजाको रफाह शहरमा आक्रमण थालेपछि अमेरिकाले उसलाई पठाउने हतियारको ढुवानी रोकेको
काठमाडौं । दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले गोरुमारेभञ्ज्याङमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरामा डोजर चलाएको छ । नगरपालिकाले टहरा र पक्की तथा कच्ची घरमा जोडिएका पालीमा डोजर चलाएको हो ।
काठमाडौं । रामेछापका ८ वटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट एक महिनामा ४ हजार ५ सय हेक्टर वन नष्ट भएको छ । डढेलो सबैभन्दा बढी दोरम्बा शैलुङ गाउँपालिकामा
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट
काठमाडौं । आज वैशाख शुक्ल तृतीयाको दिन अक्षय तृतीया पर्व मनाइँदैछ । यस दिनमा हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरको आह्वान गरेर घडामा सर्बत र जौको सातु आदि वस्तु दान गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको
काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ । नेपाल बास्केटबल संघले बिहीबार स्वर्ण विजेता टोलीका सदस्यलाई जनही ३०