Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टीको बुधबार राजधानीमा बसेको संसदीय दलको बैठकले नेम्वाङलाई उपनेता बनाउने निर्णय गरेको हो । यसैगरी, प्रमुख सचेतकमा देवप्रसाद गुरुङ र सचेतकमा शान्ता चौधरीलाई चयन गरिएको छ । गुरुङ यसअघि

मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा बुधबार बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई निर्विरोधरुपमा चयन गरेको नेकपाका नेता विघटित नेकपा एमालेका तर्फबाट संसदीय दलका मुख्य

दुई वर्षभित्र तीनओटा प्रदेशमा दूध संकलनलाई दोब्बर बनाइने

पशु स्रोत केन्द्रको विकास गर्नुपर्ने, दूध उत्पादन प्रवद्र्धनमा अनुदान सहयोग दिनुपर्नेमा पनि बोर्डले जोड दिएको छ । १८औं अन्तर्राष्ट्रिय विश्व दूध दिवसबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डले

यसरी पुग्छ ८ प्रतिशत आर्थिक वृद्धि : अर्थमन्त्री

बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले माथिल्लो तामाकोसी बन्ने, मेलम्ची खानेपानी आयोजना पूरा हुने, कृषि, उद्योग, सेवा क्षेत्रको योगदान बढ्ने आधारमा आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशत आर्थिक वृद्धि

बजेटप्रति सर्वसाधारण नागरिक के भन्छन् ? (भिडियो)

आर्थिक वर्ष २०७५/०७६ को बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइँदै आएको कर हटाएकोमा सर्वसाधारणले खुसी व्यक्त गरेका छन् । उनीहरुले बजेटमा घोषणा गरेका कार्यक्रमहरुको कार्यान्वयन पक्ष पनि बलियो भएमा अझ

चम्किए हरि चौहान, १०० रनसँगै लिए ह्याट्रिकसहित ४ विकेट

यसअघि लगातार दुई खेल हारेको प्रदेश–४ ले बुधबार प्रदेश नम्बर–१ लाई १२९ रनले हरायो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको प्रदेश–४ ले हरि चौहानको १०० रन

कपिलवस्तुमा भारतीय जिप दुर्घटना, एकजनाको मृत्यु

मृत्यु हुनेमा कृष्णनगर–६, पटनागाउँका ५० वर्षीय जहीरुल्ला हसन मुसलमान छन् । सदरमुकाम तौलिहवाबाट बहादुरगन्जतर्फ जाँदै गरेको सो जिप अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । जिपमा सातजना सवार रहेपनि अरुको

विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट महासेनानी गुरुङको स्मृतिग्रन्थ विमोचित

गुरुङको प्रथम स्मृति दिवसको अवसर पारेर आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्तरुपमा स्मृतिग्रन्थको विमोचन गरे । स्मृतिग्रन्थमा स्व. गुरुङले लेखेका गीत, कविताहरु रहेका

नेपालमा पनि ‘मोरिता थेरापी’ सुरु गर्न माग

नेपाल स्वास्थ्य समाजले बुधबार राजधानीमा गरेको मोरिता थेरापीसम्बन्धी गोष्ठीमा सहभागी चिकित्सहरुले यस्तो माग गरेका हुन् । मानसिक समस्या भएकालाई मनोपरामर्शको माध्यमबाट थेरापी गर्ने गरिन्छ । जापानका प्रोफेसर सेमा मोरिताले सुरु

ढुंगेललाई माफी दिने निर्णयप्रति कांग्रेसको आपत्ति, बजेटमा १४ बुँदे असहमति

बुधबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको निर्णयले न्यायिक सर्वोच्चताको धज्जी उडाएको आरोप लगाए । कांग्रेसले सरकारले ल्याएको बजेटमा १४ बुँदे असहमतिसमेत सार्वजनिक गरेको