
पशु स्रोत केन्द्रको विकास गर्नुपर्ने, दूध उत्पादन प्रवद्र्धनमा अनुदान सहयोग दिनुपर्नेमा पनि बोर्डले जोड दिएको छ ।
१८औं अन्तर्राष्ट्रिय विश्व दूध दिवसबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डले ‘पालौं पशु कमाऔं धन, शुद्ध दूध स्वस्थ जीवन’ भन्ने मूल नाराका दिवस मनाउन लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्