Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


‘वी द नेपलीज’ विमोचित (भिडियो)

त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा तथ्यांकशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. गंगा श्रेष्ठ र सोही विभागकै पूर्वप्रमुख अजयविक्रम स्थापितले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् । तथ्यांकशास्त्र केन्द्रीय विभागका पूर्वप्रमुखसमेत रहिसकेका सिंहको

दूरसन्चार सेवा शुल्क बढाउने निर्णयप्रति ध्यानाकर्षण

शुक्रबार राजधानीको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी क्यान र आइस्पानले इन्टरनेटमा बढाइएको दूरसन्चार सेवा शुल्क तुरुन्त फिर्ता लिन सरकारसँग आग्रह गरेका हुन् । सरकारको यो निर्णयले सरकारले नै घोषणा गरेको

हत्याका दुई अभियुक्त पक्राउ

गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहराछेउमा नै मृतावस्थामा फेलापारेको थियो । घटनाको अनुसन्धानकाक्रममा प्रहरीले साविक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस–३ का १८ वर्षीय लक्ष्मण

यस्तो छ प्रदेश–३ को नीति तथा कार्यक्रम

प्रदेश नम्बर–३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै प्रत्येक जिल्लामा कृषिउपजका लागि सीपमूलक कार्यक्रम र एकीकृत बस्ती विकास कार्यक्रम सन्चालन गरिने बताइन् । नीति तथा

बजेट सार्वजनिक भएलगत्तै उपभोग्य वस्तुहरुको मूल्यमा वृद्धि (भिडियो)

बजेट सार्वजनिक भएपछि सवारी–साधन, इलेक्ट्रिक्स सामग्री, सुर्ती र मदिराजन्य पदार्थ, तेल, जंकफुड, चक्लेटलगायतका सामग्रीहरुको भाउ बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मोटरसाइकल र चारपांग्रे सवारी–साधनमा इन्जिन क्षमताअनुसार अन्तःशुल्क

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

परिसरअन्तर्गत् महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुन ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई बिहीबार कामनपा–९, सिनामंगलबाट

प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवादले नेपालीहरुको शीर झनै गिर्‍यो : देउवा

शुक्रबार पोखरामा कास्की कांग्रेसको जिल्ला भेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एडीबीले बनाउन लागेको अरुण तेस्रो रद्ध गराएको एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आयोजनाको शिलान्यास गराउनाले ओलीको राष्ट्रवादको रुप प्रस्ट

नयाँ पाठ्यक्रमको प्रारुप पास

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट पारित पाठ्यक्रमको प्रारुप शुक्रबार पास गरिएको हो । सो विषयमा जानकारी दिन शिक्षा मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बजेटले पनि ‘विद्यालय ल्याऊ,

नेतृत्वको अक्षमताका कारण कांग्रेसको हार : गुरुङ

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्रका गुट– उपगुट र नेतृत्वको अक्षमताले नै पार्टी रक्षात्मक अवस्थामा पुगेको भन्दै यसको सबै जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने बताए । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले

जसले फलाए काठमाडौंमा घरको कौसीमै मुस्ताङको स्याउ (भिडियो)

भूतपूर्व नेपाली सैनिक बद्री गौलीले ठमेलमा स्याउ फलाएको दृष्य अनौठो छ । उनले कौसीमा स्याउमात्रै होइन, आँप, नास्पाती, अम्बालगायतका फलफूल पनि फलाएका छन् । वि.सं. २०६८ सालमा स्याउको बिरुवाबाट सुरु