Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


इटालीमाथि फ्रान्सको शानदार जित, अस्ट्रेलियाले चेक गणतन्त्रलाई हरायो

काठमाडौं, जेठ १९ । फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् । फ्रान्सले इटलीलाई र अस्ट्रेलियाले चेक गणतन्त्रलाई पराजित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा

ट्रम्प र किमबीच १२ तारिखमै भेटवार्ता, ट्रम्पलाई रोचक लाग्यो किमले पठाएको पत्र

काठमाडौं, जेठ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् । उत्तर कोरियाली नेता किमले पठाएको पत्र

दशैँअगावै मेलम्चीको पानी आउन कठिन, यस्तो छ ‘लफडा’

काठमाडौं, जेठ १९ । निर्माण व्यवसायीको लापर्वाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दशैँअगावै सम्पन्न हुन कठिन हुने भएको छ । इटालियन कम्पनी सिएमसीले तोकिएको कार्यतालिकानुसार काम गरेको छैन । खानेपानी

दरबार हत्याकाण्डको १६ बर्ष: एउटा इच्छा पूरा, अझै दुई बाँकी

काठमाडौं, जेठ १९ । दरबार हत्याकान्ड भएको १६ बर्ष पूरा भएको छ । भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ । तर यो षणयन्त्र कसले गर्‍यो ? कसैले पत्ता लगाउन सकेको छैन

उपप्रधानमन्त्री यादवद्वारा पदभारग्रहण

शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा पदभारग्रहण गरेपछि सन्चाकरर्मीसँग कुरा गर्दै उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मेलम्ची खानेपानी साउन मसान्तसम्म आउँछ : मन्त्रालय

मन्त्रालयले आयोजनाको प्रगतिबारे जानकारी गराउन शुक्रबार गरेको पत्रकार सम्मेलनमा आयोजना निर्माणमा कुनैपनि प्रकारको बहाना स्वीकार्य नरहेको जनाएको छ । मन्त्रालय कुनैपनि शर्तमा कार्ययोजना र तालिकालाई परिवर्तन गर्ने पक्षमा नरहेको स्पस्ट

राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत : अर्थमन्त्री

राष्ट्रियसभामा आव २०७५/७६ को आयव्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले ‘राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग छ’–भने । उनले सरकार कालोधनको पक्षमा

सेयर कारोबारमा पुँजीगत लाभकर बढाएकोमा पूर्वप्रधानमन्त्री भट्टराईको आपत्ति

शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलकाक्रममा उनले पुँजीगत लाभकर बढाएर सरकारले लगानीकर्तालाई हतोत्साहित गर्न खोजेको भन्दै आलोचना गरे । सरकारले बजेटमार्फत् पुँजीगत लाभकर बढाएर ५ प्रतिशतबाट साढे ७ प्रतिशत पुर्‍याएको छ

वीर अस्पतालमा कलेजोको कडापन जाँच्ने ‘फाइब्रो स्क्यान’ मेसिन जडान

रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ काठमाडौं मेट्रोको सहयोगमा उक्त उपकरण जडान गरिएको हो । शुक्रबार अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भारत, चेन्नाईबाट आएका रोटरीयन सुशील

उपेन्द्र यादव र ईश्वर पोखरेल उपप्रधानमन्त्री, बाँस्कोटा मन्त्रीमा बढुवा, लिए शपथ

यसअघि, उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्रीमात्रै थिए भने मन्त्री बाँस्कोटा सन्चार तथा सूचना राज्यमन्त्री थिए । यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसकेका छन् । शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति