Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


हमासमा कब्जामा रहेका थप ४ बन्धकको मृत्यु

काठमाडौं । इजरायलले हमासद्वारा अक्टोबर ७ मा बन्धक बनाइएका थप चार जना बन्धकको मृत्यु भएको पुष्टी गरेको छ । इजरायलको दक्षिणी गाजाको खान युनिसमा इजरायली कारवाहीका क्रममा चारैजना सँगै मारिएको

आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंका मेयरलाई काम गर्न दिनुपर्छ : सांसद भण्डारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साहको काममा अवरोध गर्न नहुने बताउनुभएको छ । एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले

राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि (पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ प्रतिनिधि

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठक बोलाउनु भएको छ । बैठक आज दिउँसो १२.३० बजेका लागि बोलाइएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभएको हो । सचिवालय बैठकमा

श्रीलंकामा बाढी र पहिरोका कारण १४ को मृत्यु

एजेन्सी । श्रीलंकामा मनसुनी आँधीबेहरी सहित आएको बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) का अनुसार राजधानी कोलम्बोनजिकै एकै परिवारका तीन सदस्यसहित

नेपालभित्र तस्करीका सामान पक्राउ, सीमाका सशस्त्र प्रहरी बेखबर

बारा । तस्करी नियन्त्रण तथा सीमा सुरक्षामा सशस्त्र प्रहरी खटिए पनि बाराका विभिन्न स्थानबाट नेपाल प्रहरीले तस्करीमा संलग्न सयौै व्यक्ति, करोडौंको मालसामान र दर्जनौ सवारी साधन पक्राउ गरेको छ ।

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेपछि हरेक वर्ष जेठ

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम

संसदमा आज पनि बजेटमाथि छलफल हुने

काठमाडौं । आज संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक मध्याह्न १२.१५ बजेका लागि बोलाइएको