Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आजदेखि अमेरिकामा विश्वकप टी–२० क्रिकेट प्रतियोगिता शुरु

काठमाडौं । विश्वकप टी–२० क्रिकेट प्रतियोगिता आजबाट अमेरिका र वेष्ट इंडीजमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा अहिले अमेरिका र क्यानाडा भिडिरहेका छन् । अमेरिकाको टेक्सास राज्यको डालसमा रहेको

आजको मौसम

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको

संसदमा प्रस्तुत बजेटमाथि आजबाट छलफल हुने

काठमाडौं । आज संघीय संसदअन्तर्गत दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजे

युवालाई ओलीको निर्देशन – प्रतिगामी सोचविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनु

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ । मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भडकाउने खालको

ट्राफिक नियमकाबारे चालकलाई राम्रोसँग सचेत बनाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न ट्राफिक नियमकाबारे चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ । सामुदायिक विकास तथा सेवा केन्द्र सामुदायिक प्रहरी

झापामा पनि मनाइयो दुग्ध दिवस

काठमाडौं । २४ औैं अन्तर्राष्ट्रिय दुग्ध दिवसको अवसरमा झापामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । यसै अवसरमा दुग्ध व्यवसायको प्रवर्द्धन भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन् । शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग

भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौं : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताउनुभएको छ । शनिबारबाट काठमाडौंमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री

देशमा रोजगारीको ठूलो समस्या छ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ । शनिबार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै

सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो : अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको