Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आजको मौसम

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले

काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्छ : नेता कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले नेपाली काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्ने बताउनुभएको छ । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद कोइरालाले यस्तो बताउनुभएको हो

संसदमा बजेटमाथिको छलफल : अर्थमन्त्री तथा पूर्व अर्थमन्त्रीहरु

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र अहिले पनि पुरै लयमा आउन नसकेको स्वीकार्नुभएको छ । प्रतिनिधिसभाको वैठकमा बजेटमाथिको छलफलको प्रस्ताव पेश गर्दै मन्त्री पुनले अर्थतन्त्रलाई लयमा ल्याउन सरकार ईमान्दारीपूर्वक लागि

गृहमन्त्रीले हुकुमी शासन देखाउनुभयो : सांसद खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारवाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले

सुनसरीबाट स्रोत नखुलेको एक करोड रुपैयाँ बरामद

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने

आइसीसी टी–२० मा अमेरिकाको विजयी शुरुवात

काठमाडौं । आइसीसी टी–२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १९५

सार्वजनिक बसमा अपाङ्गमैत्री सिँढी राख्न गृहमन्त्रालयको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले देशका सबै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्तमैत्री बनाइने उद्देश्यका साथ भौतिक पूर्वाधार तथा

मुगुमा यार्सा संकलन गर्न गएका चारजनाको मृत्यु

काठमाडौं । दुई दिन यता यार्सागुम्बा संकलन गर्न गएका मुगुका चारजनाको मृत्यु भएको छ । उनीहरूको लेक लागेर मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएकामध्ये एकजनाको उपचारका लागि जिल्ला

भारतका प्रधानमन्त्री मोदीले जित्ने सम्भावना प्रबल

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि चुनाव जित्ने सम्भावना रहेको एक्जिट पोलले देखाएको छ । भारतमा हालै सम्पन्न सात चरणको निर्वाचनको परिणाम आगामी मंगलबार सार्वजनिक हुनुअघि

बीपी राजमार्गमा टाइम निर्धारणले ट्रक व्यवसाय धरासायी : व्यवसायी

सिन्धुली । सिन्धुलीको बीपी राजमार्गमा टाइम निर्धारणले ट्रक व्यवसायी धरासायी भएको सिन्धुलीका ट्रक व्यवसायीहरुले बताएका छन् । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा सिन्धुली ट्रक व्यवसायी संघको सातौ वार्षिक साधारण सभा तथा तेस्रो