Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


वर्ल्डलिंक र जुनिपर नेटवर्किङको साझेदारी

काठमाडौं, भदौ ३ । नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनी जुनिपर नेटवर्किङको साझेदारी भएको छ । वर्ल्डलिंकले नेपालभरि आफ्नो सेवालाई थप गुणस्तरीयरुपमा विकास गर्नका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनःनिर्माण गर्न चौथोपटक टेन्डर आह्वान

काठमाडौं, भदौ ३ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनःनिर्माणका लागि चौथोपटक टेन्डर आह्वान गरेको छ । तीनपटकसम्मको टेन्डरमा कुनैपनि निर्माण कम्पनी सहभागी नभएपछि क्यानले चौथोपटक

प्रवक्ता विश्वकर्मालाई तीन दिनको म्याद थप

बनेपा, भदौ ३ । प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई आइतबार तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको

काठमाडौंको ब्रह्मखेलमा पहिरो, एकै घरका चारजना घाइते

काठमाडौं, भदौ ३ । शनिबार रातिको अविरल वर्षाले कागेश्वरी–मनोहरा नगरपालिका–३, ब्रह्मखेलमा पहिरो जाँदा घर पुरिएर एकै घरका चारजना घाइते भएका छन् । पहिरोले शिरोमणि सिग्देलको घर पुरिँदा सिग्देल, उनकी श्रीमती

यी हुन् आइतबारको मन्त्रिपरिषद बैठकले गरेका निर्णय

काठमाडौं, भदौ ३ । सरकारले मौलिक हकसँग स्म्बन्धित तीन विधेयक संघीय संसदमा पेस गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न

फुटपाथे व्यापारी र नगर प्रहरीबीच सधैंको घम्साघम्सी (भिडियो रिपोर्ट)

गृष्मा राजभण्डारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, भदौ ३ । राजधानीका अधिकांश स्थानमा हुने भीडभाड, त्यसमाथि फुटपाथे व्यापारी । जसका कारण अधिकांश पैदलयात्रीले सास्ती व्यहोर्नुपरेको छ । त्यसो त नगर प्रहरीले बेलाबेलामा

एअरगन र ३४ राउन्ड गोलीसहित युवक पक्राउ

बाँके, भदौ ३ । नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट, भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय अमृत विक रहेको प्रहरीले जनाएको छ ।

फौजदारी संहितामा संशोधन र सुधार आवश्यक : कांग्रेस

काठमाडौं, भदौ ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं प्रेस र संगठित स्वतन्त्रतालाई प्रभावित पार्नसक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको

पशुपतिको फलामको मेचमा विद्युत् प्रवाह, गन्धर्वको निधन

काठमाडौं, भदौ ३ । पशुपति आर्यघाटमा राखिएको फलामको मेचमा विद्युत् प्रवाह हुँदा पुष्प गन्धर्वको निधन भएको छ । गन्धर्व हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय

प्रधानसेनापतिमा थापा नियुक्त

काठमाडौं, भदौ ३ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री