नवलपरासी, भदौ ३ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गरिएको छ । आइतबार भूमहीमा आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले सुनवललाई नेपालकै
काठमाडौं, भदौ ३ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले करको बोझले जनतामा संघीयताप्रति नै वितृष्णा बढ्ने खतरा बढेको बताएका छन् । आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले जनतामाथि
काठमाडौं, भदौ ३ । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को फुटबलतर्फ नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा आइतबार पाकिस्तानसँग २–१ ले पराजित भएसँग नेपाल प्रतियोगिताबाट बाहिरिएको
कृष्णराज गौतम (रासस) काठमाडौं, भदौ ३ । प्रदेश नम्बर–३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको
काठमाडौं, भदौ ३ । सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी ९ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्नसकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल
काठमाडौं, भदौ ३ । इन्डोनेसियाको लोम्बोक टापु फेरि अर्को शक्तिशाली भूकम्पको मारमा परेको छ । एक हप्ताअघिका तीनओटा शक्तिशाली भूकम्पका कारण त्यहाँ ४७६ जनाको मृत्यु भएको थियो । आइतबारको भूकम्प
जकार्ता, भदौ ३ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसतर्फ आइतबार नेपालले खेलेका सबै खेल गुमाएको छ । नेपालका शीर्ष वरियताका खेलाडी संरक्षक भूषण बज्राचार्य पुरुष एकलको अन्तिम ६४
काठमाडौं, भदौ ३ । भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंस्थित रानीपोखरी प्रताप मल्लकालीन ग्रन्थकुट, शिखरशैलीमा पुनःनिर्माण गर्न सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिले आग्रह गरेको छ । सघर्ष समितिले आइतबार काठमाडौं महानगरपालिकाकी
मोरङ, भदौ ३ । मोरङ, विराटनगर–२, धरानरोड विक्की हार्डवेयरमा कार्यरत् सुरक्षागार्ड विराटनगर, पिपलचोकका ५० वर्षीय टंक भट्टराई मृत फेलापरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाकाअनुसार
काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशीला तयार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आइतबार पाँच