Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


राष्ट्रियसभाद्वारा अपराधपीडित संरक्षण विधेयक स्वीकृत

काठमाडौं, भदौ ४ । राष्ट्रियसभाले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेस गरेको विधेयक

पाँच विधेयक समितिमा

काठमाडौं, भदौ ४ । प्रतिनिधिसभाले विभिन्न पाँचओटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, राहदानी विधेयक

निर्मला पन्तको ‘हत्यारा’ २४ दिनपछि पक्राउ, ‘फसाउन खोजियो’ (अपडेट)

कैलाली, कन्चनपुर,  भदौ ४ । बलात्कारपछि हत्या भएको २४ दिनपछि कन्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र

काठमाडौंमा गुन्डाराज, यौनधन्दा निस्तेज पार्छु : एसएसपी लामा

काठमाडौं, भदौ ४ । महानगरीय प्रहरी परिसर काठमाडौंको ‘कमान्ड’ सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले ‘म्यानुअल पुलिसिङ’लाई विस्थापित गर्दै ‘प्रविधियुक्त पुलिसिङ’को अवधारणा अघि बढाउने बताएका छन् । सोमबार परिसरमा पत्रकारहरुसँगको

‘डिजिटल नेपाल’ फ्रेमवर्क तयार

काठमाडौं, भदौ ४ । सन् २०२० सम्ममा नेपालमा सूचना र प्रविधिको विकास गराउने उद्देश्यसहित सन्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘फ्रेमवर्क’ तयार पारेको छ । ‘डिजिटल नेपाल’ नाम दिइएको उक्त फ्रेमवर्कको

नेपाल एसियाड ब्याडमिन्टनमा क्वार्टरफाइनलबाटै बाहिरियो

जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को ब्याडमिन्टनतर्फ पहिलो खेल जितेको नेपाली पुरुष टोलीले दोस्रो खेलमा भने हार व्यहोरेको छ । नेपाली टोली सोमबार बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँग

मायंका र माहिकाको जोडीले माल्दिभ्सको जोडीलाई हरायो

जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुदको लनटेनिसमा नेपालले एक खेल जितेको छ । सोमबार महिला डबल्सको अन्तिम ३२ को खेलमा मायंका राणा र माहिका राणाको जोडीले माल्दिभ्सका इरुफा

एसियाडमा सोमबार तेक्वान्दोका सागर, नीमा र संगीता बाहिरिए

जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को तेक्वान्दोमा नेपालका सागर गुभाजुले एक खेल जिते पनि दोस्रो खेलमा भने पराजित भएका छन् । सोमबार भएको पुरुष ५८ केजीमुनिको

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अनिश्चतकालीन तालाबन्दी

शिवहरि भट्टराई (इमेज) राजविराज, भदौ ४ । सप्तरीको रुपनी गाउँपालिकामा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तालाबन्दी गरिएको छ । औद्योगिक क्षेत्रमा नियमित हटलाइन विद्युत् सेवा, पानी, सुरक्षा, फोहोर व्यवस्थापन र

गन्डकी प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ कलसेन्टर सुरु

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ४ । गन्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा ‘हेलो मुख्यमन्त्री’ कलसेन्टर सुरु गरेको छ । मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले कक्षको सोमबार पोखरामा उद्घाटन गरेका