Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विदेश जान असफल भएपछि ‘पासपोर्ट च्यातेर’ सुरु गरेको माछापालनबाट मालामाल

म्याग्दी । लाखौं रकम खर्चेर विदेश जान अनेक प्रयास गर्दा पनि सफल नभएपछि म्याग्दीका एक युवाले पासपोर्ट च्यातेर माछापालन व्यवसाय सुरु गरेका छन् । अष्ट्रेलिया जाने मोहमा म्यानपावर कम्पनीलाई १५

भरतपुरमा ट्रकको ठक्करबाट दुईको मृत्यु, त्रिशुली नदीमा ट्रक खस्दा दुई घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ बाइपास रोडमा गएराति ना ६ ख १८४८ नं. को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु

अपराधपीडितले राहत पाउने पहिलो विधेयक प्रस्तुत

काठमाडौं । नेपालमै पहिलोपटक अपराधपीडितले राहत वा क्षतिपूर्ति पाउने कानून ल्याउन लागिएको छ । उक्त राहत वा क्षतिपूर्ति अपराधकर्ममा संलग्नबाट भराइनेछ । कसूरदार वा अभियुक्तले तिर्न नसक्ने प्रमाणित भई पीडितले

पूर्वराजदुत झाको हत्यामा भान्साको चक्कु, शंकाको घेरमा घरका कामदार

काठमाडौं । प्रहरीले पूर्वराजदुत केशव झाको हत्यामा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु

काठमाडौंमा रेल गुडाउन बेलायतमा अनुसन्धान

काठमाडौं । काठमाडौं उपत्यकाको अब्यवस्थित यातायात, ट्राफिक जाम, धुलो र धुँवाको दीर्घकालीन समाधान हुन सक्ने ठानिएको प्रस्तावित भूमिगत रेल सेवाबारे बेलायतको एक विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् । बेलायतको बारविक

नेपाल ग्यासको ‘नपड्कने’ कम्पोजिट सिलिन्डर बजारमा

काठमाडौं, भदौ ४ । नेपाल ग्यासले ‘नपड्कने’ कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ । नेपालको सबैभन्दा पूरानो ग्यास उद्योग नेपाल ग्यासले एलपी ग्यास कम्पोजिट सिलिन्डर बजारमा ल्याएको हो । राजधानीमा आयोजित

तेस्रो जिम्मेवार व्यवसाय सम्मेलन गरिने

काठमाडौं, भदौ ४ । नेपालमा दीगो विकास लक्षित जिम्मेवार व्यावसायिक अभ्यास प्रवद्र्धनलाई अझ सशक्त बनाउने उद्देश्यल तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक पहलको काठमाडौंमा सम्पन्न

नेप्से ८ अंक बढीले ओरालो

काठमाडौं, भदौ ४ । सोमबार पनि सेयरबजारमा गिरावट जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले ओरालो लागेर ११ सय ८८ मा आएर थामियो । उत्पादनमूलक समूहबाहेक अरु

पानी ट्यांकरमा थोपरिएको पटके कर फिर्ता नगरे आन्दोलन थाल्ने चेतावनी

काठमाडौं, भदौ ४ । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारीमार्फत् अव्यावहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा

एसियाडको सुटिङमा नेपालको चुनौती समाप्त

जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को सुटिङमा नेपालको चुनौती सोमबार समाप्त भएको छ । नेपालबाट एक पुरुष र दुई महिला गरी तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।