जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् पाराग्लाइडिङको पुरुष व्यक्तिगत एक्युरेसीको पहिलो दुई चरणका खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् । पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो
लक्ष्मी लामा/भरत केसी/उत्तम मानन्धर (इमेज) काठमाडौं, भदौ ४ । सहरी क्षेत्रमा बढ्दो जनसंख्याको चाप र उपभोगको प्रवृत्तिका कारण फोहोर उत्पादन पनि त्यही गतिमा बढिरहेको छ । उपत्यकामा दैनिक सयौं टन
काठमाडौं, भदौ ४ । राजधानीको कोटेश्वर, तीनकुनेस्थित ‘ए वान क्याफे’बाट पेस्तोलसहित ७ जनालाई महानगरीय प्रहरी परिसरको टोलीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको साथबाट एकथान चाइनिज पेस्तोल र चार
काठमाडौं, भदौ ४ । करिब १६ सय वर्ष पूरानो दक्षिण कोलियग्राम हालको काठमाडौंको लगनटोल क्षेत्रमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदाहरु संरक्षण गर्न स्थानीय बासिन्दा र सम्पदा संरक्षणका अभियन्ताहरुले
जकार्ता, भदौ ४ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) समयमै हुने जिकिर गरेका छन् । इन्डोसियाको जकार्तामा भइरहेको एसियाली खेलकुद प्रतियोगिता (एसियाड)काक्रममा अध्यक्ष श्रेष्ठले
महोत्तरी, भदौ ४ । महोत्तरी जिल्लाको बर्दिबासमा सोमबार सवारी–साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अरु ८ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको
काठमाडौं, भदौ ४ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले कर प्रणालीमा देखिएको सामान्य कमजोरीलाई संघीयतासँग जोडेर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको छ । महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय
काठमाडौं, भदौ ४ । कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेका छन् । व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा सोमबार कालीमाटी बजार अनुगमनकाक्रममा अवरोध
काठमाडौं, भदौ ४ । प्रतिनिधिसभाको सोमबारको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत् गरेको ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन
जकार्ता, भदौ ४ । १८औं एसियाली खेलकुद (एसियाड)को उसुतर्फ नेपाली खेलाडीहरुले औसत प्रदर्शन गरेका छन् । पदकको आशा गरिएकी खेलाडी नीमा घर्तीमगरले सोमबार भएको खेलमा आफ्नो प्रदर्शनमा सुधार गरे पनि