Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


चितवनका १० पानी उद्योगमा सिल

चितवन, भदौ ७ । चितवनमा १० ओटा पानी उद्योगहरु बिहीबारदेखि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले मापदन्डविपरीतका पानी उद्योगहरुलाई बन्द गरेको हो । पानी निर्देशिका २०७४

नेप्से झर्‍यो

काठमाडौं, भदौ ७ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजार परिसूचक नेप्सेमा गिरावट आयो । यसदिन पनि नेप्से करिब ४ अंकले झरेर ११ सय ७८ विन्दुमा आइपुग्यो । यसदिन टेलिकम

विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ ७ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले

ब्रिटिस आर्मीका लागि यसरी गरिन्छ छनोट, क्याम्पभित्र के–के हुन्छ ? (भिडियोसहित)

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ७ । ब्रिटिस आर्मीमा भर्ती हुनका लागि पैसाको चलखेल हुन्छ भन्नु निराधार भएको ब्रिटिस क्याम्प पोखराले जनाएको छ । बिहीबार पोखरामा क्याम्पले आयोजना गरेको पत्रकार

आइएलओले नेपाल सरकारविरुद्धको मुद्दा अघि बढायो

काठमाडौं, भदौ ७ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले सडक विस्तारको सम्बन्धमा नेपाल सरकारविरुद्धको मुद्दा प्रक्रिया अघि बढाएको छ । सरकारले गैरन्यायिक तरिकाले काठमाडौं उपत्यकामा सडक विस्तार गरी अन्तर्राष्ट्रिय महासन्धिको उल्लंघन

महिलाले बनाएका सामानको प्रदर्शनी सुरु

काठमाडौं, भदौ ७ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिलाहरुले नै बनाएका सरसामानको प्रदर्शनी राजधानीमा सुरु भएको छ । यही भदौ १० गतेसम्म चल्ने प्रदर्शनीमा हस्तकलाका सामग्रीहरु, गरगहना, कपडा, खानेकुरा

मुक्तिनाथमा यार्तुङ महोत्सव

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, भदौ ७ । मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ, रानीपौवा बजारमा बिहीबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ । वर्षेनि वर्षायामको समाप्तीपछि खुसियालीस्वरुप आयोजना हुने पर्व÷महोत्सवमा आपसमा भेला भएर

‘टीकापुर घटनामा संलग्न रहेको आरोपमा समातिएकालाई बिनाशर्त रिहा गर्नुपर्छ’

काठमाडौं, भदौ ७ । थारु समुदायका मागप्रति सरकार गम्भीर नबनेको गुनासो सरोकारवालाहरुले गरेका छन् । कैलालीको टीकापुर घटनाको तीन वर्ष पुगेको सन्दर्भमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले थरुहट आन्दोलनलाई

सरकारले जनतामाथि करको बोझ थोपर्‍यो : डा. महत

रेणु श्रेष्ठ (इमेज) गोरखा, भदौ ७ । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले संविधानले तोकेको कार्यक्षेत्रविपरीत सरकारले जनतामाथि करको बोझ थोपरेको आरोप लगाएका छन् । बिहीबार गोरखामा भएको

प्रधानन्यायाधीशमा मिश्र सिफारिस

काठमाडौं, भदौ ७ । संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीबारको बैठकले सो सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए