रसुवा, भदौ १० । रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाँई कुण्डमा जनैपूर्णिमा मेला सम्पन्न भएको छ । गत एकादशीको दिनदेखि भाद्र शुक्ल पूर्णिमाका दिनसम्म लाग्ने गोसाइकुण्ड मेलामा स्वदेशी तथा विदेशी हजारौं
काठमाडौं, भदौ १० । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले दिन प्रतिदिन बढ्दै गएको महंगी, गरिब पहिचान परिचयपत्रको दुरुपयोग, मलखादको
बासुदेव बर्मा कपिलबस्तु, भदौ १० । कपिलबस्तुको मायादेवी गाउँपालिकाको वडा नं. ५ लाई बालविवाह मुक्त र शत प्रतिशत भर्ना वडा घोषणा गरिएको छ । बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको मायादेवी
जकार्ता, भदौ १० । एसियाली खेलकुदको कराँतेतर्फ नेपालका थप तीन खेलाडीबाट पदकको आशा सकिएको छ । कराँतेको कुमितेतर्फ पुरुष ६० केजी मुनिको तौल समूहमा नेपालका सोनाम लामा भियतनामका खेलाडीसँग पराजित
कञ्चनपुर, भदौ १० । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार बिहान ५ घण्टाका लागि कर्फ्र्यु हटाएपछि चहलपहल देखिएको बजार अहिले सुनसान देखिएको छ । जनैपूर्णिमालाई लक्षित गरी बिहान ५ बजेदेखि १०
जकार्ता, भदौ १० । एसियाली खेलकुदको भारोत्तोलनतर्फ नेपालकी तारादेवी पुनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । जाकार्तास्थित जेआई एक्स्पो हलमा आज भएको महिला ७५ केजी तौल समूहको प्रतिश्पर्धामा तारादेवीले स्न्याचतर्फ
टोक्यो, भदौ १० । जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने घोषणा गरेका छन् । पार्टी नेतृत्वमा विजयी भएमा उनी जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको
काठमाडौं, भदौ १० । नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक व्यवहार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर
काठमाडौं, भदौ १० । संसदअन्तर्गतको विधायन समितिले प्रशासकीय अदालत विधेयकबारे सरोकारवालाहरुसँग सुझाव लिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रशासकीय अदालतको विधेयकमाथि सरोकारवालाहरुसँग सुझाव लिएको हो । बैठकमा सहभागी
जनकपुरधाम, भदौ १० । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश