काठमाडौं । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको
काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो । कम्प्लेक्सको तल्लो भागमा रहेको एक
काठमाडौं, भदौ ११ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले
काठमाडौं, भदौ ११ । नेपालटारस्थित एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाजुराका युवकलाई पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर किशोरीलाई जबर्जस्ती गरेको
हरारे, भदौ १० । जिम्बाबेमा इमर्सन नानगाग्वाले राष्ट्रपतिको शपथ लिएसँगै मुलुकको उज्ज्वल भविष्यको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गत जुनमा भएको चुनावका क्रममा सेना र विपक्षी
भक्तपुर, भदौ १० । भक्तपुरको सांस्कृतिक महत्व बोकेको गाईजात्रा पर्व मनाउने भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका टेलिफोन, इन्टरनेट र केबलका तार काटेपछि भक्तपुर नगरका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।
काठमाडौं, भदौ १० । भदौ पहिलो साता चीनको सियान सहरमा नेपाल(चीन सीमापार रेल आयोजना पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका सन्दर्भमा नेपाली र चिनियाँ अधिकारीहरुबीच छलफल भएको छ । नेपालका तर्फबाट भौतिक पूर्वाधार
जुम्ला, भदौ १० । स्थानीय तहमा लगानी प्रवर्द्धनका लागि जुम्लामा लगानी सम्मेलन गरिने भएको छ । ‘लगानी सम्मेलनको सार विकास सामर्थ्यको उजागर’ भन्ने नारासहित जुम्लास्थित चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्न
पेरु, भदौ १० । पेरुले आप्रवासी प्रवेशमा कडाइ गरेलगत्तै भेनेजुयलाली आप्रवासीले शरणका लागि आग्रह गरेका छन् । नयाँ नियमअनुसार कुनै पनि भेनेजुयलाली आप्रवासीले पेरु प्रवेश गर्न अब पासपोर्ट आवश्यक बनाइएको
काठमाडौं, भदौ १० । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको