दाङ, भदौ ११ । तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरिन् । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा लगाइएको कर्फ्यु खुकुलो पारिएपछि जनजीवन सामान्य बन्दै गएको छ । स्थानीय प्रशासनले आज बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु हटाएपछि जनजीवन सामान्य बन्दै गएको हो
जकार्ता, भदौ ११ । एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले यो सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज बिहान भएको महिला ८ सय मिटर
लहान, भदौ ११ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गएराति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर
-प्रकाश नेपाल/ईमेज इलाम । कालो सुनको नामले परिचित अलैंचीको मूल्यमा गिरावट आएपछि किसान निराश बनेका छन् । परम्परागत भट्टीमा अलैची सुकाउँदै आएका उनीहरुको आधुनिक भट्टीतर्फ आकर्षण नहुँदा र पहुँच पुग्न
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको बल्खुस्थित तरकारी बजार अनुगमन गरेको छ । सोमबार बिहान ४ बजे पुगेको अनुगमन टोलीले तरकारी बजार अनुगमन गरेको हो । अनुगमनमा
काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली आज मलेसिया जाँदै छ । बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारीका लागि श्रीलंमा रहेका नेपाली टोली त्यहीबाट मलेसिया जान लागेको हो
सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वार्टफोर्डले लगातार तेस्रो जित हात पारेका छन् । गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सीले न्यूकासल युनइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित
इनरुवा, भदौ ११ । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४