Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य

काठमाडौं, भदौ १० । पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिने भएको छ । बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा

विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

काठमाडौं, भदौ १० । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद

ऐतिहासिक बौद्ध ग्रन्थ तथा सामग्री प्रदर्शन

काठमाडौं, भदौ १० । गुँपुन्ही पर्वको अवसरमा काठमाडौं उपत्यकामा रहेको विभिन्न बौद्ध बाहाल, बही र विहारहरुमा प्राचिन दीपंकर बुद्ध, बुद्ध, बोधिसत्व, लोकेश्वर र तारा आदिका मूर्ति सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको

सुनको मूल्य एकैदिन प्रतितोला ६ सय रुपैयाँ बढ्यो

काठमाडौं, भदौ १० । पछिल्ला दिन स्थिरजसो रहेको सुनको भाउ आइतबार एकैदिन ६ सय रुपैयाँ प्रतितोलाले उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६

शेयर बजार ऋणात्मक

काठमाडौं, भदौ १० । आइतबार शेयर बजार ऋणात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ओरालो लागेर ११७५ मा आएर थामियो ।  उत्पादनमूलक समूह नगन्य अंकले हरियो

एसियाली खेलकुद : १८ खेल सकिँदासम्म नेपाल पदकविहीन

जकार्ता, भदौ १० । एसियाली खेलकुदमा आजसम्म नेपालको कुल १८ खेल सकिएका छन् । यी १८ खेलमध्ये भारोत्तोलनमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले सफलता हात पार्न

कञ्चनपुरको महेन्द्रनगरमा कर्फ्यु खुकुलो तुल्याइयो

कञ्चनपुर, भदौ १० । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु खुकुलो तुल्याएको छ । जनै पूर्णिमालाई लक्षित गरी आज बिहान ५ बजेदेखि १० बजेसम्म हटाएर पुनः लगाएको कर्फ्यु साँझ ६ बजेदेखि

राखी पर्व धुमधामका साथ मनाइयो, यस्तो छ राखीको महत्व ? (भिडियो)

नविन सिंह जनकपुर, भदौ १० । तराई मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिने राखी पर्व धुमधामका साथ मनाइएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले दिदीबहिनी

बालबालिकालाई विद्यालय नपठाए अब कारवाही (भिडियो)

काठमाडौं, भदौ १० । सरकारले २०८५ सालसम्म सबै बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य गराउने तयारी गरेको छ । सोहीअनुसार सरकारले संसद्मा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक पेश गरेको छ ।

टेबल टेनिसका खेल सुरु, पहिलो दिन नै नेपाल तीन खेलमा पराजित

जकार्ता, भदौ १० । एसियाली खेलकुदअन्तर्गत टेबल टेनिसतर्फका खेलहरु आजबाट सुरु भएका छन् । टेबल टेनिसतर्फ पहिलो दिन नेपालले सबै तीन खेल हारेको छ । महिला टिम ईभेन्टमा आज नेपाललाई