काठमाडौं, भदौ ११ । पाराग्वेमा प्रहरीको शस्त्रागारबाट चोरले ४२ ओटा शक्तिशाली राइफल चोरेको खुलासा भएको छ । अनुसन्धानकाक्रममा अधिकारीहरुले ती राइफलको ठाउँमा काठ र प्लास्टिकका नक्कली हतियार फेलापारेको थिए ।
निरञ्जन अधिकारी (इमेज) जकार्ता, भदौ ११ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)मा कराँतेतर्फ नेपालको पदकको आशा सकिएको छ । सोमबार जकार्तास्थित जेसीसी हलमा भएको खेलमा नेपालकी अनु अधिकारी पदकको
रौतहट, भदौ ११ । रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ । उनीहरु सबैको शव भारतीय भूमिमा भेटिएको हो । सोमबार भेटिएका शवमा गौर नगरपालिका–४, टिकुलियाका
प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ११ । गन्डकी प्रदेशसभाको बैठक एक साताका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक स्थगित गरिएको हो । विधायन समितिबाट
प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ११ । आइतबारदेखि बेपत्ता पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् । आइतबार दिउँसो ४ बजेतिर घरबाट निस्किएकी पुम्दीभुम्दीस्थित कोदीकी १८ वर्षीया सुस्मिता लामिछाने सोमबार
जयराम बास्तोला (इमेज) भक्तपुर, भदौ ११ । देशभरका नेवार समुदायले सोमबार गाईजात्रा पर्व मनाइरहेका छन् । भक्तपुरका नेवार समुदायले भने यो जात्रालाई विशेष किसिमले मनाउँछन् । भक्तपुरमा ८ दिनसम्म यो
काठमाडौं, भदौ ११ । योगसाधक अनन्तराज केसीले सबैभन्दा लामो प्रवचन दिएर विश्व कीर्तिमान राख्ने अभियान सोमबारदेखि सुरु गरेका छन् । नुवाकोट घर भएका ५० वर्षीय केसीले ९० घन्टा लामो प्रवचन
विवेक खडका (इमेज) दाङ, भदौ ११ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११, उरहरी निवासी जोगिलाल चौधरीको पशु विज्ञानको विज्ञापनको ब्यानर टाङ्नेक्रममा करेन्ट लागेर
काठमाडौं, भदौ ११ । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली सोमबार मलेसियातर्फ प्रस्थान गरेको छ । एसिया कप छनोट खेल सोमबारदेखि मलेसियामा सुरु हुँदैछ । श्रीलंकामा
मोरङ, भदौ ११ । उर्लाबारी नगरपालिका वडा नम्बर–६ का वडासदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको