Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


बिमस्टेक सुरक्षा नेतृत्व सेनाले गर्ने

काठमाडौं, भदौ १२ । बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ । सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो

कति सुत्छन् प्रधानमन्त्री ओली !

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओली राति ढिलोसम्म बस्ने र बिहान सबेरै उठ्ने गर्छन् । ‘मेरो कम सुत्ने बानी हो,’ उनले सोमबार सम्पादकहरुसँगको कुराकानीको क्रममा भने, ‘म एकछिन

साफ फुटबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, भदौ ११ । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको सोमबार घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक

बिम्स्टेक सम्मेलनकाक्रममा त्रिभुवन विमानस्थलमा यात्रीबाहेकलाई प्रवेश निषेध

काठमाडौं, भदौ ११ । बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीबाहेकका आगन्तुकलाई प्रवेश निषेध गरिने भएको छ । सम्मेलनकाक्रममा आवागमनलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रवेशमा

महिन्द्रा एन्ड महिन्द्राको ‘प्लस एक्सयुभी ५००’ सार्वजनिक

काठमाडौं, भदौ ११ । महिन्द्रा एन्ड महिन्द्राले नेपाली बजारमा प्लस ‘प्लस एक्सयुभी ५००’ सार्वजनिक गरेको छ । महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्करपोरेटेडले सोमबार राजधानीमा एक कार्यक्रम

बिम्स्टेकका लागि यसरी सिंगारियो काठमाडौं (भिडियो)

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ ११ । यही भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी

नीलम कार्कीलाई मदन पुरस्कार, मानन्धरलाई जगदम्बाश्री

काठमाडौं, भदौ ११ । मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गुठीले सोमबार कार्कीलाई रु दुई लाखको मदन पुरस्कार

म्यानमारको नरसंहारमा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने राष्ट्रसंघको रिपोर्ट

काठमाडौं, भदौ ११ । संयुक्त राष्ट्रसंघको एउटा रिपोर्टले म्यानमारको रखाइन प्रान्तमा भएको नरसंहार र अरु क्षेत्रमा मानवताविरुद्धको अपराधमा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने जनाएको छ । सयौं अन्तर्वार्ताहरुमा आधारित रिपोर्टमा

उत्तर कोरियामा पक्राउ परेका जापानी पर्यटक रिहा

काठमाडौं, भदौ ११ । उत्तर कोरियामा पक्राउ परेका जापानी पर्यटक तोमोयुकी सुगिमोटोलाई रिहा गरिएको छ । ३० वर्षीय भिडियोग्राफर भएको विश्वास गरिएका सुगिमोटो पक्राउ परेको विषय यो महिनाको सुरुमामात्र बाहिर

सत्यमोहन जोशी शताब्दी पदकबाट तीनजना पुरस्कृत

काठमाडौं, भदौ ११ । सत्यमोहन जोशी शताब्दी पदकबाट तीनजनालाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा वरिष्ठ समाजसेवी एवं उद्योगपति लक्ष्मीदास मानन्धर, ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेवाः जागरण मञ्जका