Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


झापामा जीप दुर्घटनामा एक युवकको मृत्यु, चारजना घाइते

बिर्तामोड, भदौ ११ । झापामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज

‘भीमफेदी—कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने’

हेटौंडा, भदौ ११ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङमार्ग निर्माण गर्ने बताएका छन् । उनले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण

२०३० सम्ममा समृद्धिको संकेत पाइसक्छौं : प्रधानमन्त्री

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले

हत्या गरिएका दुई किशोरी र खुनाका परिवारलाई जनही पाँच लाख दिने प्रदेश सरकारको निर्णय

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । प्रदेश नम्बर–७ सरकारले बलात्कारपछि हत्या गरिएका दुई किशोरीका परिवार र आन्दोलनकाक्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी खुनाको परिवारलाई जनही पाँच लाख रुपैयाँ

शीर्ष नेतृत्वबाटै मुलुकी संहिता संशोधनको माग (भिडियो)

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, भदौ ११ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै यही भदौ १ गतेदेखि मुलुकी संहिता लागू भयो । लागू भएकै दिनदेखि संहितामा रहेका केही प्रावधान संशोधन गर्नुपर्ने

पाराग्लाइडिङको क्रसकन्ट्रीमा नेपालको पुरुष टोली चौथो स्थानमा झर्‍यो

जकार्ता, भदौ ११ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)मा पाराग्लाइडिङतर्फ क्रसकन्ट्रीको तेस्रो चरणको खेल सकिँदा नेपालको पुरुष टोली अंकतालिकाको चौथो स्थानमा झरेको छ । आइतबार दोस्रो चरणको अन्त्यसम्म तेस्रो

बैतडीमा पहिरोले एक घर पुरियो, बस्ती नै जोखिममा

विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ ११ । लगातारको वर्षापछि पहिरो खस्दा बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–४, पालिगाडामा एक घर पुरिएको छ भने बस्ती नै पहिरोको जोखिममा परेको छ । आइतबार

महोत्तरीमा ८ महिने बालिकाको चोरीपछि हत्या

नागेन्द्रकुमार कर्ण (इमेज) महोत्तरी, भदौ ११ । महोत्तरीको औरही नगरपालिकाबाट आइतबार साँझ हराएकी ८ महिने बालिकाको हत्या भएको छ । औरही–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीको शव सोमबार

नेपालले लाओसलाई हरायो

जकार्ता, भदौ ११ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को टेबलटेनिसतर्फ नेपाले सोमबार खेलेका टिम इभेन्टका ४ खेलमध्ये एक खेल जितेको छ । अरु तीन खेलमा पराजित भएको छ ।

१८औं एसियाडमा बक्सिङतर्फ नेपालको पदकको आशा सकियो

जकार्ता, भदौ ११ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को बक्सिङतर्फ नेपालको पदकको आशा सकिएको छ । ८ खेलाडी सहभागी बक्सिङतर्फ नेपालको अन्तिम खेलमा सोमबार दीपक श्रेष्ठ पराजित भए ।