Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


प्रदेश–१ मा प्रदेश वित्त व्यवस्थापन विधेयक पारित

विराटनगर, भदौ २६ । प्रदेश नम्बर–१ को प्रदेशसभामा प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश नम्बर–१

राष्ट्रियसभाबाट बिम्स्टेक महासन्धि अनुमोदित

काठमाडौं, भदौ २६ । राष्ट्रियसभाले अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्तरदेशीय संगठित र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई अनुमोदन

छानबिन समिति सदस्य केसीको राजीनामाप्रति ध्यानाकर्षण

काठमाडौं, भदौ २६ । राष्ट्रियसभाका सांसदले कन्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको

सांगठनिक एकीकरण प्रक्रियाप्रति नेकपाभित्र तीव्र असन्तुष्टि

काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बुधबार बस्दैछ । बैठकमा पार्टीको सांगठनिक एकीकरण र आगामी स्थायी कमिटीको बैठकका एजेन्डा विषयमा छलफल हुने जनाइएको छ ।

व्यापारी पौडेलको अपहरणपछि हत्या

दमक, भदौ २६ । झापाको कमल गाउँपालिका–६, मंगलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगन्जमा मृत फेलापरेका छन् । गौरीगन्ज वडा नम्बर–६, बाहसुद्दीस्थित विनोद यादवको धानखेतनजिक नालामा मंगलबार बिहान उनको

मुख्यमन्त्रीको भेला समयसापेक्ष भएन : मुख्यमन्त्री शाही

भक्तपुर, भदौ २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय सरकारले संविधानभन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको बताएका छन् । मंगलबार रफत सन्चार क्लबलमा आयोजित साक्षात्कार

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तत्काल कार्यान्वयन : मन्त्री विष्ट

काठमाडौं, भदौ २६ । सरकारले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा

नेपाललाई इतिहास रच्ने अवसर

कुमार चौलागाइँ (रासस)  काठमाडौं, भदौ २६ । साफ च्याम्पियनसिपअन्तर्गत् पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा बुधबार हुने सेमिफाइनल

लक्ष्मी परियार हत्याकान्डः पीडित परिवार आक्रोशित

काठमाडौं, भदौ २६ । हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले अपराधी पक्राउ नगरेको भन्दै एक पीडित परिवारले आक्रोश पोखेको छ । यही भदौ १५ गते काठमाडौंको वसुन्धरास्थित एक गेस्टहाउसमा

Development and prosperity are nation’s necessity: Minister Thapa

Banepa, Sept 11 (RSS): Minister for Home Affairs, Ram Bahadur Thapa, has said that development and prosperity are the necessity of the nation. At the 51st establishment day and 37th