लक्ष्मी लामा/दिलिप पोखरेल (इमेज) काठमाडौं, भदौ २७ । नेपाली हिन्दू महिलाहरूले स्वतन्त्र र आनन्दमयरूपमा मनाउने चाड हो तीज । हुनेखाने महिलाहरु रंगीचंगी लुगा र गरगहनामा झपक्कै सजिएर दिनभर मन्दिर तथा
नवीनराज कुइँकेल (इमेज) लमजुङ, भदौ २७ । मंगलबारदेखि परेको अविरल वर्षापछि लमजुङका विभिन्न स्थानमा बाढी–पहिरोको त्रास छ । बाढी–पहिरोमा परी चारजना बेपत्ता भएका छन् । आधादर्जन व्यक्ति घाइते भएका छन्
प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २७ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज । शिवका मन्दिरहरुमा बुधबार महिलाहरुको निकै भीडभाड रहेको छ । हिन्दु नारीहरु नाचगान, पूजापाठ र ब्रत
काठमाडौं, भदौ २७ । नेपाल फेरि पनि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बंगलादेशमा जारी च्याम्पियनपसिपको पहिलो सेमिफाइनलमा नेपाल बुधबार सदाबहार प्रतिद्वन्द्वी माल्दिभ्ससँग ३–० ले पराजित भएको हो ।
लोकेन्द्र चन्द (इमेज) रोल्पा, भदौ २७ । गत आइतबार गोली हानी हत्या गरिएका नेपाल तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यामा पाँचजना संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्ला
काठमाडौं, भदौ २७ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानबिन गर्न सरकारद्वारा गठिन उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले दिएको राजीनामा फिर्ता भएको छ । केसीले बुधबार
भैरहवा, भदौ २७ । छाडा चौपायाका कारण सवारी दुर्घटना बढेको भन्दै भैरहवाका सडकमा रहेका चौपायालाई नियन्त्रणमा लिइ गौशाला पठाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिद्धार्थनगर नगरपालिका र रोट्रर्याक क्लब
सर्लाही, भदौ २७ । मिथिलाञ्चलमा भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौठचन्द्र पर्व तिथि घटेका कारण बुधबारै मनाइँदैछ । यो पर्वमा चन्द्रमाको पूजाआजा गरी दिनभर निराहार बसेर साँझपख विविध पकवान, फलफूलका
काठमाडौं, भदौ २७ । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँचदिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताएका छन् । स्वदेश फर्किएपछि उनले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, भदौ २७ । गन्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।