चितवन, भदौ २७ । पहिरोको कारण हिजो बिहानदेखि अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज मध्यान्ह १२ बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । हिजो साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको सडक आज मध्यान्हबाट
काठमाडौं, भदौ २७ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथमा पुगेका श्रद्धालुलाई सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाएको छ । कोषले तीजका अवसरमा मन्दिर परिसर पुगेका श्रद्धालुका लागि लाइन बसेको
दीपक श्रेष्ठ काठमाडौं, भदौ २७ । विगतमा निकै जटिल र अप्ठ्यारा अनुसन्धानमा सफल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो समयमा कमजोर देखिन थालेको छ । मुलुकमा पछिल्लो समयमा भएका केही अपराधका
काठमाडौं, भदौ २७ । भारतको बिहार, पश्चिम बंगालसहित पूर्वोत्तर क्षेत्रमा बुधबार बिहान भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ५.३ म्याग्निच्यूड रहेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले भने भूकम्पको
कञ्चनपुर, भदौ २७ । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका
सिन्धुली, भदौ २७ । वर्षाका कारण पहिरो गएर एक महिनादेखि अबरुद्ध भएका सिन्धुलीका ग्रामिण सडक सञ्चालनमा नआउँदा सर्वसाधारणलाई समस्या भएको छ । लगातारको वर्षाका कारण सडक सञ्चालन नहुँदा यात्रुहरु पैदल
फिदिम, भदौ २७ । पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि सेवाग्राही लाभान्वित भएका छन् । योसँगै स्थानीय सेवाग्राहीले सेवा लिन झापाको भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालयमा पुग्नुपर्ने
प्रकाश नेपाल इलाम, भदौ २७ । कृषि उत्पादनका लागि अग्रणी इलामका बासिन्दाले शीतभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएका छैनन् । सदरमुकाममा निर्मित शीत भण्डार निर्माण सम्पन्न भएको ८ वर्ष
धनकुटा, भदौ २७ । धनकुटा नगरपालिकाले चुलिवन पार्कभित्र भ्यू टावर निर्माण गर्ने भएको छ । पर्यटक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ७३ लाख रुपैयाँको लागतमा ५ तले भ्यूटावर निर्माण गर्न लागिएको हो
काठमाडौं, भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध