काठमाडौं, भदौ २९ । आयोजना प्रभावितका लागि निष्कासन गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर दसैंपछि बाँडफाँट गरिने भएको छ । जिल्लावासीका लागि छुट्याइएको निष्कासनमा तीन गुणाभन्दा बढीको आवेदन परेको छ
काठमाडौं, भदौ २९ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न थालेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि प्रतिअमेरिकी डलरको खरिददर
काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार
सरोज अधिकारी/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २९ । सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापालाई प्रतिनिधिसभा बैठकमै र्याखर्याती पारेका
ध्रुव भट्टराई (इमेज) विराटनगर, भदौ २९ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा तानिएका निलम्बित एसएसपी दिवेश लोहनीलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । न्यायाधीशहरु नागेन्द्रलाभ
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ २९ । कैलालीमा शुक्रबार एक यात्रीबहाक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु चारजना घाइते छन् । चिसापानीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको से१ख ११८८
नवलपरासी, भदौ २९ । नगरपालिकाले गरेको करवृद्धि र नगर सदस्यहरुलाई दिइने तलब–भत्ताको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले शुक्रबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाअगाडि प्रदर्शन गरेको छ । प्रदर्शनमा सो पार्टीबाट
सर्लाही, भदौ २९ । देशभर शुक्रबार राष्ट्रिय बाल दिवस मनाइरहँदा सर्लाहीमा भने अझै २५ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । चरम गरिबीका कारण उनीहरु अहिले
नवलपरासी, भदौ २९ । राष्ट्रिय बाल दिवसको अवसरमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई गन्डकी प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकालाई बालमैत्री नगर
काठमाडौं, भदौ २९ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका अभिभावकले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । घटना भएको दुई महिना बित्न लाग्दा पनि अपराधी