दाङ र दाङका आरन व्यवसायीको पुख्र्यौली पेशा संकटमा परेको छ । आरनेहरु दिनभर आगोसँग खेलेर पनि दुई छाक जुटाउन अप्ठ्यारो परेको गुनासो गर्छन् । उनीहरु ग्राहकको प्रतिक्षामै घन्टौं बिताउँछन ।
राजविराज । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी
सर्लाही । नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत सर्लाहीको लक्ष्मीपुरकोद्राह चौकमा आज बिहान बसले किचेर एक जनाको ज्यान गएको छ । सदरमुकाम मलंगवाबाट वीरगञ्जका लागि छुटेको ना २ ख ४५०८ नं. को दाइभाई
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने खेलमा टोटनह्यामले लिभरपुलको सामना गर्दै छ । त्यसैगरी पौने ८ बजे पाँच
पर्वत । पहिरो गएपछि थुनिएको बाग्लुङको बडिगाड खोलामा झन्डै दुई किलोमिटर लामो ताल बनेको छ । गएराति ११ बजेपछि गएको पहिरोले थुनिएको बडिगाड खोलामा लामो ताल बनेको हो । तर
गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी
काठमाडौं । अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ४ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको
बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाको तुरतुरे भन्ने स्थानमा बढीगाड खोला थुनिएको छ । पहाडमाथिबाट झरेको ठूलो चट्टानसहितको पहिराले गएराति साढे १२ बजेदेखि खोला थुनिएको हो । ढोरपाटन नगरपालिका १ र
काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाईका लागि मास प्रिन्टर ल्याउने भएको छ । स्मार्ट लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने समस्या समाधान गर्न विभागले मास प्रिन्टर मेशिन ल्याउन लागेको
काठमाडौं, भदौ २९ । सम्पदा बस्ती मौलिकस्वरुपमा पुनःनिर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्तीहरु तथा उपत्यका