काठमाडौं, असोज ६ । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् । मन्त्री मगरले शनिबार एक विज्ञप्ति जारी
काठमाडौं, असोज ६ । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन व्यवसायलाई उद्योगको मान्यता दिन पुनः माग गरेको छ । आनको शनिबार राजधानीमा सम्पन्न १९औं वार्षिक साधारणसभामा विज्ञापन व्यवसायलाई उद्योगको पहिचान दिनुपर्ने
काठमाडौं, असोज ६ । मुद्रण व्यवसाय क्षेत्रमा प्रविधिको विकासमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । ललितपुर मुद्रण उद्योग संघले शनिबार गरेको कार्यक्रममा व्यवसायीहरुले मुद्रण व्यवसायको विकासका लागि प्रविधिको उच्चतम् प्रयोग
काठमाडौं, असोज ६ । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४/७५ मा पनि उल्लेख्य प्रगति जारी राख्न सफल भएको जनाएको छ । संस्थाको शनिबार राजधानीमा सम्पन्न १६औं वार्षिक
काठमाडौं, असोज ६ । यो साता पुँजीबजारसहित कारोबारमा पनि वृद्धि आयो । यो साता सेयरबजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा ११ अंकले बढेर अन्तिम दिन १२ सय ५५ विन्दुमा पुग्यो
रमेश लम्साल (रासस) काठमाडौं, असोज ६ । नेपाली जनताको लगानीमा करिब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कुल लगानीको ४९ प्रतिशत
काठमाडौं, असोज ६ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मवृत्तान्त ‘न्याय’को शनिबार लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कार्की, प्राध्यापक केदारभक्त माथेमा, डा. गोविन्द केसीलगायतले संयुक्तरुपमा पुस्तकको लोकार्पण गरेका हुन्
बिराज रोस्यारा (इमेज) कैलाली, असोज ६ । महिलालाई आत्मरक्षासम्बन्धी सीप सिकाइने भएको छ । राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले प्रदेश नम्बर–७ बाट यस्तो सीप सिकाउने अभियानको सुरुआत गर्न लागेको
काठमाडौं, असोज ६ । यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)मा खेलाडी दर्ता गराएका छन् । एन्फाले दिएको
तेहरान (इरान), असोज ६ । इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २४ पुगेकोे छ । सैन्य परेड भइरहेको स्थलमा एक्कासि आतंकवादीहरूले गोली