काठमाडौं, असोज ६ । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४/७५ मा पनि उल्लेख्य प्रगति जारी राख्न सफल भएको जनाएको छ ।
संस्थाको शनिबार राजधानीमा सम्पन्न १६औं वार्षिक साधारणसभामा संस्थाको अवस्थाबारे जानकारी गराइएको हो ।
सो अवसरमा संस्थाले ज्येष्ठ नागरिक सदस्य रामेश्वरी श्रेष्ठलाई सम्मानसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्