Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

सुरेन्द्रबहादुर नेपाली (रासस)  न्यूयोर्क, असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उक्त अवसरमा नेपाल तथा राष्ट्रसंघबीच सहयोगका विभिन्न पक्षका

अब नेपालका ग्यास बुलेटले नै ग्यास आयात गर्ने

काठमाडौं, असोज १२ । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार दुईपक्षीय वार्तामा भएको सहमतिअनुसार नेपालका ५३ ग्यास

प्रदेश–७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी पारित, विपक्षीले गरे बैठक बहिस्कार

बिराज रोस्यारा, (इमेज) कैलाली, असोज १२ । विपक्षी सांसदहरुको विरोधकाबीच प्रदेश नम्बर–७ को प्रदेशसभाले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेको छ । प्रदेशसभाको शुक्रबार बसेको

उखु किसानको आन्दोलन स्थगित

नवलपरासी, असोज १२ । स्थानीय प्रशासनले समिति बनाएर भुक्तानी दिलाउने प्रतिबद्धता जनाएपछि पश्चिम नवलपरासीका उखु किसानको आन्दोलन स्थगित भएको छ । एक वर्षअघिको रकम पनि उद्योगीले अहिलेसम्म भुक्तानी नदिएको भन्दै

उपत्यकाका १४ स्थानमा यात्री सहायताकक्ष स्थापना

काठमाडौं, असोज १२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिएको चाडपर्वलाई लक्षित गरी उपत्यकाका १४ स्थानमा यात्री सहायताकक्ष स्थापना गरेको छ । महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित

डा. केसी आक्रोशित, शिक्षामन्त्रीको राजीनामा माग

काठमाडौं, असोज १२ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक ल्याउन अवरोध गरेको आरोप लगाएका छन् । उनले पूर्वसहमतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

यु–१९ एसिया कपको पहिलो खेलमा नेपालको भिडन्त भारतसँग

काठमाडौं, असोज १२ । बंगलादेशमा आयोजना हुने यु–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । शनिबार (भोलि)देखि सुरु हुने उक्त प्रतियोगितामा टेस्ट राष्ट्र

इन्द्रजात्राः नाचैनाच र जात्रैजात्रा

गौतमबुद्ध बज्राचार्य (रासस) काठमाडौं, असोज १२ । हनुमानढोकास्थित आकाशभैरवअगाडि यःसिं (लिंगो) ठड्याइ इन्द्रध्वजोत्थान गरिएदेखि सुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा शुक्रबार नानीचा याः गर्दै सम्पन्न हुँदैछ । इन्द्रजात्राभित्र अरु

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा न्यूयोर्कमा विरोध प्रदर्शन (१० तस्वीर)

काठमाडौं, असोज १२ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको सडक विस्तारविरूद्ध न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअगाडि विरोध प्रदर्शन भएको छ । संयुक्त राष्ट्रसंघको ७३औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन

यातायातमन्त्री महासेठको राजीनामा माग

कन्चनपुर, असोज १२ । सरकारले यातायातमा गरेको भाडा वृद्धि र ‘सिन्डिकेट’विरुद्ध कन्चनपुरमा राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौंले विरोध प्रदर्शन गरेको छ । सो संगठनमा आवद्ध विद्यार्थीले शुक्रबार यातायात व्यवस्था कार्यालय महाकालीको