Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


‘ए’ डिभिजन लिगः उपाधिमा आँखा

कुमार चौलागाइँ (रासस) काठमाडौं, असोज १२ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको

पीपीएललाई ओवाइओको ३२ लाख बराबरको प्रायोजन

काठमाडौं, असोज १२ । आगामी कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताका लागि आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले होटलहरुको मल्टिनेसनल हस्पिटालिटी कम्पनी ओवाइओसँग सम्झौता गरेको

बजार अनुगमनलाई तीव्रता दिइने, गुणस्तरमा ध्यान नदिए कारबाही गर्ने मन्त्रीको चेतावनी

काठमाडौं, असोज १२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमनलाई तीव्रता दिइने बताएका छन् । चाडपर्वलाई लक्षित गर्दै शुक्रबारदेखि काठमाडौंमा सुरु गरिएका सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री

गन्डकी प्रदेशमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई मुख्यमन्त्री गुरुङको आह्वान

काठमाडौं, असोज १२ । चीन भ्रमणमा रहेका गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गन्डकी प्रदेशमा लगानी गर्न चिनियाँहरुलाई आह्वान गरेका छन् । हाइनान प्रान्तका गभर्नरको निमन्त्रणमा चीन गएका मुख्यमन्त्री गुरुङले

सूचनाको हक लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित : प्रधानन्यायाधीश

काठमाडौं, असोज १२ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सूचनाको हकप्रति नागरिकको आकर्षण र चासो तुलनात्मकरुपमा वृद्धि भएको बताएका छन् । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश

धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन असोज १९ र २० गते, विजेतालाई पाँच लाख

काठमाडौं, असोज १२ । १५औं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता यही असोज १९ र २० गते हुने भएको छ । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा काठमाडौंमा हुने

नेकपाभित्र असन्तुष्टि बढ्दै, तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग

काठमाडौं, असोज १२ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि बढ्दै गएको छ । सरकारका काम र पार्टी सन्चालनप्रति नेकपाभित्र असन्तुष्टि बढेको हो । यसैक्रममा नेकपाका वरिष्ठ

प्रदेशको नाम र राजधानीमा कांग्रेसको आपत्ति

बिराज रोस्यारा (इमेज) कैलाली, असोज १२ । नेपाली कांग्रेस प्रदेश नम्बर–७ संसदीय दलका नेता रणबहादुर रावलले संसदीय मूल्य–मान्यताविपरीत प्रदेशको नाम र राजधानी घोषणा गरिएको बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा

ढिस्कोले पुरिएर एकजनाको मृत्यु, तीन घाइते

ध्रुवसागर शर्मा (इमेज) म्याग्दी, असोज १२ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२, ज्यामरुककोटमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् । शुक्रबार दिउँसो २ बजेतिर

‘अनिवार्य शिक्षालाई जोड’

काठमाडौं, असोज १२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अनिवार्य शिक्षालाई जोड दिएको बताएका छन् । शिक्षा पत्रकार सञ्जालको आठौं वार्षिक साधारणसभाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पोखरेलले